काठमाडौं । नेपाली सेयर बजारले लगातार दोस्रो कारोबार दिन पनि सकारात्मक गति कायम राखेको छ। शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २७३४ अंकमा पुगेको छ, जुन जेठ २७ यताकै उच्च स्तर हो।
कारोबार सुरु भएदेखि बजारमा उत्साह देखिएको थियो। दिउँसो ११:४६ बजे नेप्से २७४७ अंकसम्म पुगे पनि...}
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलताहरूलाई ‘मिसन मोड’मा समाधान गर्दै कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धि...}
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा परिवारका सदस्य वा नजिकका आफन्तलाई नियुक्त नगर्न स्पष्ट निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको ‘स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड’ मा...}
काठमाडौँ । केही वर्षअघिसम्म विद्युत् आयातमा निर्भर रहेको नेपाल अहिले विद्युत् व्यापारमा उल्लेख्य सफलता हासिल गर्दै खुद निर्यातकर्ता बनेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्दा सुक्खायाममा भारतबाट १० अर्ब २२ करोड ७४ लाख रुपैय...}
काठमाडौँ । लगातारको वर्षासँगै आएको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै देशभरका नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार...}
सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाख शीर्ष निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोडेको जानकारी दिएका हुन्।
वाङचुकका अनुसार यसअघि विभिन्न राजनीति...}
काठमाडौं । नेपालको अर्थतन्त्रमा आयातप्रतिको निर्भरता थप गहिरिँदै गएको देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा आयात, निर्यात र कुल वैदेशिक व्यापार सबै बढे पनि व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब १...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि समस्याका कारण निराश भई आत्महत्याको सोचमा पुगेका युवालाई जीवनप्रति आशा नहार्न आग्रह गरेका छन्।
बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘जरा अभियान’ समापन तथा ‘नेपाली कांग्रेस फर नेसनल कज’ अ...}
काठमाडौं । अघिल्लो कारोबार दिन १३.९५ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार १४.१७ अंकले बढेर २७२६ अंकमा पुगेको छ। दिनभरको कारोबारमा यही स्तर उच्च विन्दुका रूपमा कायम रह्यो।
कारोबारको सुरुवाती समयमा नेप्से २६८९ अंकसम्म झरे पनि त्यसपछि सुधार हुँदै अन्त्यमा हरियालीमा बन्द भएको हो। आज १४९...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जा (एनपीएल) उल्लेखनीय रूपमा बढ्दै गएको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, कर्जा असुलीमा देखिएको कमजोरी तथा व्यवसायिक क्षेत्रमा परेको दबाबका कारण बैंकिङ प्रणालीमा कर्जा...}