काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुगेको हो ।
यस दिन १ करोड २१ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये नौ उपसमूह...}
काठमाडौं । नेपालले एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
बिहीबार मलेसियाको युकेएम युएसडी ओभलमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै नेपालसा...}
काठमाडौं । भोटेकोशी बाढीका क्रममा रसुवामा बेपत्ता भएका ६ जनालाई नेपाली सेनाले जीवितै उद्धार गरेको छ ।
बेपत्ता व्यक्तिहरूको उद्धारसँगै सेनाले जिल्लाका विभिन्न जलविद्युत् आयोजनाका टनेलमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
सैनिक मुख्यालयले जारी गरेको पछिल्लो अपडेटअनुसार लाङटाङ हाइड्रोमा...}
काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ६ बजेसम्म १ हजार २ सय १६ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी...}
टोकियो । बलेवा सेवा समाज जापानले आयोजना गर्न लागेको श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम पूर्वनिर्धारित योजनाअनुसार सञ्चालन हुने भएको छ। कार्यक्रम आगामी सेप्टेम्बर ४ तारिख शुक्रबार टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा आयोजना हुँदैछ।
नेपालमा हालै आएको महाविपत्तिलाई मध्यनजर गर्दै यस वर्षको कार्...}
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ।
आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बै...}
रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय विकास साझेदार, छिमेकी मुलुक तथा विभिन्न संघसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग जुटाउने प्रक्रिया अघि बढाएको छ। सरकारले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माणका लागि समेत बाह्य स्रोत परिचालन गर्ने तयारी गरेको...}
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा उक्त रकम निकासा गरेको हो। प्राधिकरणका अनुसार प्रभावि...}
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका आफ्ना सम्पूर्ण परीक्षा स्थगित गरेको छ।
रसुवा जिल्लाको रसुवागढीस्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढी र प्राकृतिक विपद्बाट उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।...}
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाताबाट उक्त रकम कोषमा जम्मा भएको हो।
विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा ३६ घण्टाको अव...}