काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठसम्म) नेपालका निर्जीवन बीमा कम्पनीहरूले कुल ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार, यसमध्ये सबैभन्दा ठूलो हिस्सा मोटर बीमाको रहेको छ।
मोटर बीमाले कुल निर्जीवन बीमा व्यापारको २९.४४ प्रतिश...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्म नेपालले १६ खर्ब ४४ अर्ब रुपैयाँको आयात गरेको छ भने निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, यो निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो।
गत वर्षको यही अवधिमा नेपालले १...}
काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ सकिन अब मात्र २७ दिन बाँकी छ, तर सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको ठूलो हिस्सा अझै खर्च गर्न बाँकी छ। आर्थिक नियमावली अनुसार असार २५ गतेसम्म मात्रै भुक्तानी गर्न पाइने हुँदा, सरकारले अबको २२ दिनमा दैनिक ९ अर्ब ३९ करोड रुपैयाँ खर्च गर्नुपर्ने...}
सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक बजेट प्रदेशसभामा पेस गरेका छन्। आइतबार मध्यराति कर्णाली प्रदेशले अन्तिममा बजेट पेस गरेसँगै सबै प्रदेशले आगामी खर्च योजना सार्वजनिक गरेका हुन्।
यस वर्ष पनि प्रदेशहरूमाझ आन्तरिक राजस्वको सीमितता, संघीय सहयोगमा निर्भरता र अघिल्लो...}
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले यस वर्ष असार १ गते (जुन १५) देखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। अघिल्लो वर्ष कात्तिक १८ गते नेपालले पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइनमार्फत बङ्गलादेशमा विद्युत् पठाएको थियो। यसपटक भने असार १ गतेदेखि नोभेम्बर १५ सम्म पाँच म...}