काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य ला...}
काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप र त्यसपछिको तनावलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञामध्ये राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय सुनस...}
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उपचारका क्रममा मंगलबार ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उनको निधन भएको हो।
श्रेष्ठ केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए। विगत एक वर्षदेखि उनी नेपाल र भारतक...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से ४.६४ अंकले घटेर २,६९६.६७ विन्दुमा बन्द भएको हो।
बजारसँगै कारोबार रकम पनि घटेको छ। आज कुल ३६० कम्पनीका एक करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर चार अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँमा...}
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय सुधार्न र राजस्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यल...}
काठमाडौं । सर्वोच्च अदालतले अबदेखि बीमा कम्पनीहरूलाई प्रिमियम मूल्यमा सेयर (आईपीओ) निष्कासन गर्न नदिन नियामक निकायहरूलाई निर्देशन दिएको छ। साथै, यसअघि प्रिमियम मूल्यमा सेयर जारी गरिसकेका कम्पनीहरूले त्यसबाट संकलन गरेको प्रिमियम रकम जगेडा कोषमा राख्नुपर्ने आदेश पनि दिएको छ।
न्यायाधीशद्वय मनोजकुमार...}
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २७०१.०० बिन्दुमा झरेको छ।
कारोबार सुरु भएपछि बजार केही समय बढ्दै १२:१३ बजे २७४४ बिन्दुसम्म पुगे पनि त्यसपछि लगातार दबाबमा पर्दै अन्त्यसम्म ओरालो लाग्यो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल...}
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन हतियारसहित सेनाको टोली परिचालन गरेको हो।
स्थानीय प्रशासनका अनुसार सेनाको टोली घटनास्थल पुगेपछि कप्...}
काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षसहित उच्च अधिकारीहरूको उपस्थ...}
काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा तीन खर्ब ३७ अर्ब २९ करोड ६८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागको वार्षिक तथ्यांकअनुसार डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन र मट्टितेल आयातबाट सरकारले एक खर्ब १३ अर्ब ५८ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आवमा आयात...}