काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले आज असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार, हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन हु...}
काठमाडौं — मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले ओरालो लागेको छ। कारोबार सकिँदा नेप्से सूचक ०.१४ अंकले घटेर स्थिरजस्तै देखिएको हो। लगातार ६ दिनको उकालोपछि सोमबार बजारमा करेक्सन देखिएको थियो भने मंगलबार बजार स्थायित्वमै सीमित रह्यो।
बजारमा सामान्य गिरावट आउँदा पनि ६ अर्ब ५७ करो...}
हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन सुरु गरेको छ। असार २४ गतेदेखि खुला गरिएको यो प्राथमिक सेयर निष्कासन अन्तर्गत कम्पनीले कुल ७ लाख ७३ हजार ९७५ कित्ता सेयर बिक्रीमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइए...}
काठमाडौं । पिपुल्स पावर लिमिटेड (PPL) ले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर आज (असार २२ गते)देखि निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले १० कित्ता बराबरमा ५ कित्ताको अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्दैछ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ,...}
काठमाडौँ — चालु सातामा समग्र सेयर बजार मापन गर्ने नेप्से परिसूचक १०८.२२ अंकले वृद्धि भई लगानीकर्ताका लागि सकारात्मक संकेत देखिएको छ। बजारमा कारोबार भएका कम्पनीहरूमध्ये २१९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २९ कम्पनीको सेयर मूल्य घटेको छ।
साताभरिमा जलविद्युत्, विकास बैंक, फाइनान्स, बीमा, लघ...}