काठमाडौं । राहदानी विभागले साउन १४ गतेदेखि साउन २२ गतेसम्म सेवा समय विस्तार गर्ने भएको छ। विभागले बुधबार सूचना जारी गर्दै बिहान ७ बजेदेखि राति ९ बजेसम्म दुई सिफ्टमा राहदानी सेवा उपलब्ध गराइने जनाएको हो।
विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि रा...}
काठमाडौँ । इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिएका छन्। बुधबार बिहान फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इरानलाई ‘उनीहरूको औकात देखाइदिने’ चेतावनी दिएका हुन्।
ट्रम्पले अमेरिकाले इरानमाथि अत्यन्...}
काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभर जारी रहेको चिकित्सकहरूको आन्दोलन फिर्ता भएको छ। सहमतिसँगै चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटन...}
विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।
स्थानीय प्रशासनका अनुसार प...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि घटेर बन्द भएको छ। लगातार तेस्रो कारोबार दिन ओरालो लागेको बजारमा नेप्से ७.७९ अंकले घटेर २,६८८.८८ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंकले घटेका छन्। बजारसँगै क...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका बीच प्रधानमन्त्री बालेन शाहको भूमिकामाथि प्रश्न उठाउँदै यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्...}
काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बाराको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगाको मानेभञ्ज्याङ–५ स्थायी घर भई हाल ललितपु...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र त्यसले सिर्जना गरेको सामाजिक तनावबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
बुधबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको रास्वपाले जनाएको छ।...}
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक सन्देशमा उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्...}
काठमाडौं । भारत सरकारले प्रधानमन्त्री बालेन शाहलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो दिइसकिएको जानकारी सार्वजनिक गरेका हुन्।
मंगलबार नयाँ दिल्लीमा आयोजित भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम...}