काठमाडौं, ११ भदौ । प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने व्यक्तिहरूले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
आइएमईका अनुसार विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...}
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार रसुवासहित विभिन्न जिल्लामा गरी १७७ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखाम...}
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिएको छ। बाढीले जलविद्युत् गृह, प्रसारण लाइन तथा सबस्टेसनमा ठूलो क्षति पुर्याएपछि ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...}
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारलाई सरकारको साथ र सहयोग रहने बताएका छन्। उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले आफूलाई गहिरो दुःखी बनाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्राकृतिक विपद्का क...}
काठमाडौं । रसुवामा बुधबार आएको बाढीले जलविद्युत आयोजना तथा विद्युत प्रसारण र वितरणसँग सम्बन्धित संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ &...}
काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्रमा क्षति पुगेको छ।
बाढीका कारण स्याफ्रुबेशी आसपासका नदी किनारका बस्ती प्रभावित भएका छन्। रसुवाका पत्रकार हेमनाथ खतिवडाका अनुसार बाढी बस्तीमा प्रवेश गर्दा घर तथा अन्य संरचनामा क्षति पुगेको छ।
तिब्बत क्षेत्रमा...}
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे सुरु हुने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भाव...}
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई ढुक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उहाँले सूचना प्रविधि क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै यस क्षेत्रमा थप लगानी र व्यवसाय विस्तार गर...}
काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउने उद्देश्यले नयाँ कानुनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट घटाउनुका साथै राजस्व परिचालनमा हुन सक्ने अनिय...}
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३० अंकले घटेको छ। अघिल्लो कारोबार दिन १९.१३ अंकले घटेको बजार मंगलबार पनि निरन्तर ओरालो लाग्दै २ हजार ५९४ विन्दुमा झरेर बन्द भएको हो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम बढ...}