काठमाडौँ । कृषिप्रधान देशका रूपमा चिनिएको नेपालमा अन्न, तरकारी, फलफूल, खाने तेलदेखि पशुजन्य वस्तुसम्म ठूलो परिमाणमा विदेशबाट आयात भइरहेको छ। स्वदेशमा उत्पादन र उत्पादकत्व अपेक्षाअनुसार बढ्न नसक्दा गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै कृषि तथा पशुजन्य वस्तु आयातमा चार खर्ब ३७ अर्ब ७७ करोड रुपैयाँ विदेशिए...}
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा साउने सोमबारको बोलबम यात्राका क्रममा दुई समूहबीच भएको झडप हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। आइतबार राति बोलबम यात्रामा सहभागी एक समूहल...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्र व्यावसायिक रूपमा अपेक्षाअनुसार सफल हुन नसके पनि सर्जक र कलाकारहरूले निरन्तर नयाँ सिर्जनामार्फत गीत–संगीतलाई जीवन्त बनाइरहेका छन्। यही क्रममा सर्जक प्रितम श्रेष्ठको शब्द तथा संगीत रहेको नयाँ गीत ‘तिम्ले डाहा गर्यौ कि?’ सार्वजनिक भएको छ।
माय...}
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ।
अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभए...}
काठमाडौं । नेपालमा करिब १६ हजार ४ सय २५ मेगावाट क्षमताका २ सय ८१ जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका छन्। ऊर्जा प्रवर्द्धकहरूले सर्वेक्षणदेखि अध्ययन र पीपीएसम्मको चरणमा प्रतिमेगावाट ५० देखि ६० लाख रुपैयाँसम्म लगानी गरिसकेको दा...}
काठमाडौं । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि दिल्लीको जन्तर मन्तरमा ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा भइरहेको आन्दोलनबीच उनले राजीनामा दिएका हुन्।
प्रधानले सामाजिक सञ्जाल एक्समार्फत राजीनामाको...}
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थामार्फत खोलिने डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था अनिवार्य गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधन गरेको छ।
भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार अब भुक्तानी सेवा प्रदायक...}
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावका कारण दे...}
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ।
संस्थानका अनुसार गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण किसानलाई भुक्तानीमा ढिलाइ भएको भए पनि अहिले बक्यौता भुक्तानी अवधि ६–७...}
काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि सनातन वैदिक परम्पराअनुसार चतुर्मास व्रत तथा तुलसीको विशेष पूजा–आराधना सुरु भएको छ।
परम्पराअनुसार ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको दल आज घर–घरका तुलसीको मोठमा सारिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिब...}