२०८३ साउन ५, मङ्गलबार
images
☰
२०८३ साउन ५, मङ्गलबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

निसर्ग बाटिका स्कूलमा ‘निसर्ग वारियर्स बास्केटबल लिग’ आयोजना हुने

काठमाडौं । निसर्ग बाटिका स्कूल ले “प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६” आयोजना गर्ने भएको छ । अन्तर–विद्यालयस्तरीय यस प्रतियोगिताले काठमाडौंका युवा खेलाडीलाई व्यवस्थित र प्रतिस्पर्धात्मक बास्केटबल प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्ने विद्यालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

सरकारले देशभर नयाँ सार्वजनिक सवारी दर्तामा लगायो रोक

  काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई पत्र पठाउँदै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी दर्ता नगर्न निर्देशन दिएको हो । विभागका अनुसार सार्वजनिक यातायातको प्रभावका...}

पुरा पढ्नुहोस्

विपक्षीको नाराबाजीबीच निर्वाचन संशोधन विधेयक बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा मा विपक्षी दलको नाराबाजी र अवरोधकै बीच प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ। विपक्षी सांसदहरूले संसद्को वेल घेराउ गर्दै विरोध जारी राखिरहेका बेला सभामुखले बहुमतका आधारमा प्रस्ताव स्वीकृत भएको घ...}

पुरा पढ्नुहोस्

१२ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधा

काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकले बढेको सेयर बजार बिहीबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घटेर २७४२ बिन्दुमा कायम भएको हो । बजार घटेपनि कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँ ब...}

पुरा पढ्नुहोस्

१० महिनामा ४५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा सबैभन्दा बढी आकर्षण

काठमाडौं । नेपालको अर्थतन्त्रमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) को बहस भइरहेका बेला चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्यांकले कृषि क्षेत्र विदेशी लगानीकर्ताको पहिलो रोजाइ बनेको देखाएको छ। उद्योग विभाग ले सार्वजनिक गरेको विवरणअनुसार १० महिनाको अवधिमा नेपालले कुल ४५ अर्ब ३२ करोड १६...}

पुरा पढ्नुहोस्

पश्चिमी वायुको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदल...}

पुरा पढ्नुहोस्

समस्याग्रस्त सहकारीका थप ३०४ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारी का बचतकर्तालाई रकम फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २...}

पुरा पढ्नुहोस्

उद्योगीबाट २६ अर्ब बक्यौता उठाउन महालेखाको निर्देशन

काठमाडौं । महालेखा परीक्षकको कार्यालय ले उद्योगीहरूले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युत्को प्रिमियम बक्यौता तत्काल असुल गर्न नेपाल विद्युत् प्राधिकरण लाई निर्देशन दिएको छ। महालेखाको ६३औँ वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणले उद्योगीहरूबाट मात्रै २६ अर्ब ३ करोड रुपैयाँ बक्यौता उठ...}

पुरा पढ्नुहोस्

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प

भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटम...}

पुरा पढ्नुहोस्

हुम्लामा भीषण बाढी, विद्यालयसहित घरगोठ बगायो

हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ मा आएको भेलबाढीले विद्यालयसहित घरगोठ बगाएको छ। मंगलबार राति परेको भीषण असिनापानीपछि गाउँको माथिल्लो भेगबाट लेदोसहितको बाढी आएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। वडाध्यक्ष हर्कधन तामाङ का अनुसार बाढीले डाँफे आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको छ। साथै दुई...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • ...
  • १२०५
  • १२०६
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit