काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आफूलाई पूर्वाग्रही भएर स्पष्टीकरण सोधेको आरोप लगाएका छन्। बिहीबार २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै घिसिङले मन्त्रालयको यो कदम अनाधिकारयुक्त र पूर्वाग्रह प्रेरित भएको बताएका छन्। घिस...}
काठमाडौं - मौद्रिक नीतिको दोस्रो समीक्षापछि बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेख्य उछाल आएको छ। नेप्से सूचक एकै दिन ४९.१५ अंकले अर्थात् १.७७ प्रतिशतले बढेर २८१५ विन्दुमा पुगेको छ। मौद्रिक नीतिमा गरिएका परिवर्तनहरूपछि लगानीकर्ताहरूमा सकारात्मक आशा बढेको देखिन्छ, जसले शेयर बजारमा उल्लेखनीय प...}
काठमाडौं । लोकप्रिय सर्जक तथा गायक राजेन्द्र सापकोटाको नयाँ गीत ‘उठ्नी बेलाको’ भर्खरै सार्वजनिक भएको छ। गीत सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोताले सकारात्मक प्रतिक्रिया दिँदै मन पराएको निर्माण पक्षले जनाएको छ।
माया–प्रेमलाई विषय बनाएर तयार पारिएको यो गीतमा चर्चित सर्जक प्रल्हाद स...}
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा एक ‘विशाल सम्झौता’मा हस्ताक्षर गर्ने बताएका छन्। ट्रम्पका अनुसार उक्त सम्झौतामा अमेरिकी सहायता तथा सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेनले आफ्नो खनिज सम्पदा बाँड्न तयार भएको छ।
ट्रम्...}
महाशिवरात्रिको अवसरमा २४ घण्टाको अवधिमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार १४ वटा लाइनमार्फत प्रतिघण्टा २२ देखि २४ हजार भक्तजनले दर्शन गरेका थिए। तर, यो संख्या गत वर्षभन्दा दुई लाख कम रहेको छ।
दर्शनका लागि मन्दिर बुधबार बिहान २ बजेदेखि...}
नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडको आइपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) को आवेदन प्रक्रिया आज फागुन १५ गते बिहीबार अन्तिम दिन छ। यसको लागि लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। यस आइपीओको निष्कासन फागुन ११ गतेदेखि सुरु भएको थियो।
बुधबार साँझ ५:०७ बजेसम्म, यस आइपीओमा १५ लाख ७२...}
काठमाडौं -: नेपाल पत्रकार महासंघले “क्योउदाई डटकम” का प्रधान सम्पादक दीपक गौतमलाई समाचार लेखेकै भरमा धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गौतमलाई केवियल इन्टरनेसनलका सञ्चालक कुमार कार्कीले सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए ।
अवैध मानव तस्करीसँग सम...}
काठमाडौं - महाशिवरात्रि पर्व आज देशभरका शिवालयहरूमा पूजा, आराधना र दर्शन गरी मनाइँदैछ। भगवान् शिवको उत्पत्तिसँग जोडिएको यो पर्व हरेक वर्ष फागुन कृष्ण चतुर्दशीको रातमा मनाइन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शिवले फागुन कृष्ण चतुर्दशीको मध्यरातमा अवतार लिएको विश्वास गरिन्छ, जसका का...}
काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यस समीक्षामा इभीको लोन टु भ्यालू रेसियो ६० प्रतिशत कायम गरिएको छ।
गत वर्ष माघ २९ गते आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यसपाली केही ढिलो भएको छ। यसको मुख्य कारण अर्थमन्त्रालयमा सचिवको हेरफेर र अर्थमन्त्री विष्णु पौडेल...}
काठमाडौं। यही बुधवार मनाइने महाशिवरात्री २०८१ को पावन अवसरमा चन्द्रागिरी स्थित भालेश्वर महादेव मन्दिरमा विशेष भक्तिमय उत्सव र महाआरतीको आयोजना गरिने भएको छ । यस अवसरमा मन्दिर परिसरमा विशेष भजन कार्यक्रम र साँझ ५ बजेपछि महाआरती गराइने कम्पनीले जनाएको छ ।
चन्द्रागिरी हिल्सले महाशिवरात्रीको उत...}