काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको हो। बजारमा हरियाली देखिए पनि कारोबार रकममा भने गिरावट आयो। आज कुल ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँको मात्र कारोबार भएको छ।
कुल १३ उपसूचकमध्ये ७ समूहको मूल्य बढ्दा ६ समूहको मूल्य घट्यो। कार...}
काठमाडौं - पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समुदायबीच झडप हुँदा २० जना घाइते भएका छन्। झडपको क्रममा स्थानीयले प्रहरीको गाडीमा आगजनी गरेका छन्। प्रहरीका अनुसार दुई समुदायका युवायुवतीबीचको प्रेम विवाहपछि उत्पन्न विवादले सोमबार झडपको रूप लिएको हो। करिब चार महिना अगाडि फरक...}
काठमाडौं। लोकप्रिय गायिका लक्ष्मी खड्काको आवाज रहेको नयाँ गीत "आँसु उपहार" सार्वजनिक भएको छ। यस गीतमा विवस गोर्खालीको लय तथा शब्द सिर्जना रहेको छ ।
गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ। यस गीतले प्रेम र मायामा छुट्टिएका जोडीहरूको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ। गीतका बोल रचनाकार...}
काठमाडौं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो चौमासिक मौद्रिक नीति समीक्षा मंगलबार सार्वजनिक गर्ने भएका छन्। गभर्नर अधिकारीको पाँच वर्षे कार्यकाल २५ चैतमा समाप्त हुँदै गरेकाले यो उनको अन्तिम मौद्रिक नीति समीक्षा हुनेछ।
गभर्नर अधिकारीले बाह्य अर्थतन्त्र सन्त...}
काठमाडौं। प्रख्यात भाषाविद् र ‘ग्रामर गुरु’का रूपमा चिनिने चूडामणि गौतमको निधन भएको छ। उनको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।
चूडामणि गौतमले अंग्रेजी भाषाको ग्रामर विषयमा प्रख्यात पुस्तकहरू लेखेका थिए। उनले पछिल्लो समयमा नेपाली भाषाको विकासमा पनि महत्त्वप...}
संयुक्त राष्ट्र। संयुक्त राष्ट्रले सोमबार यूक्रेनी क्षेत्रबाट रूसी सेनालाई तत्काल हटाउन आह्वान गर्दै एक प्रस्ताव पारित गरेको छ। यस प्रस्तावलाई ९३ देशले समर्थन गरे भने १८ देशले विरोध गरेका छन्। ६५ देशहरूले मतदानमा भाग लिएनन्।
रूस र यूक्रेनबीच युद्ध सुरु भएदेखि पहिलो पटक अमेरिकाले यूक्रेन...}
काठमाडौं। सरकारले बीमा प्राधिकरणको नयाँ अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको नियुक्तिलाई मंजुरी दिएको हो।
अध्यक्ष पदका लागि गठित सिफारिस समितिले शरद ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम सिफारिस गरेको थि...}
काठमाडौं। ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ। सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा सहभागी हुन आग्रह...}
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन १३ गते मंगलबार साँझ संचालक समितिको बैठक बोलाइएको छ। संचालक समितिले समीक्षा पारित गरेपछि यो सार्वजनिक हुने छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समाप्त भएको ४...}
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ३.३५ अंकले बढेको छ। यसअघि आइतबार ११.६६ अंकले उक्लिएको नेप्सेले सोमबार ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार गरेको छ। यो दिन २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर कारोबार भएको नेप्सेले सामान्य वृद्धि दर्ज गरेको हो।
सोमबार बैंकिङ, लगानी,...}