काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन १३ गते मंगलबार साँझ संचालक समितिको बैठक बोलाइएको छ। संचालक समितिले समीक्षा पारित गरेपछि यो सार्वजनिक हुने छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समाप्त भएको ४...}
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ३.३५ अंकले बढेको छ। यसअघि आइतबार ११.६६ अंकले उक्लिएको नेप्सेले सोमबार ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार गरेको छ। यो दिन २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर कारोबार भएको नेप्सेले सामान्य वृद्धि दर्ज गरेको हो।
सोमबार बैंकिङ, लगानी,...}
काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका भुमिका गिरीको नयाँ गीत ‘छ कि छैन मञ्जुरी’ सार्वजनिक भएको छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ। गीत युट्युबको उत्कृष्ट सूचीमा समेत समावेश भएको छ।
गिरीका अघिल्ला गीतहरूभन्दा फरक धारमा तयार गरिएको यस गीतमा उनलाई गायक तथा संगीतकार र...}
काठमाडौं - हिन्दुहरूको महान पर्व शिवरात्रीलाई लक्षित गर्दै बाग्लुङका तीन युवाले "ॐ नमः शिवाय"बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
मौलिक सिर्जना मार्फत धेरै दर्शकहरूको मनमुटुमा बस्न सफल लोकप्रिय गायक तथा सर्जक तेजस रेग्मी, सुभाष खत्री र हरि गिरीको आवाज रहेको छ। गीतलाई रेग्मी आफैले लय तथा...}
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्ष...}
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न दरखास्त आह्वान गरिएको छ। सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को (क) अनुसार योग्यता पुगेका उम्मेदवारबाट आवेदन माग गरेको हो।...}
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्र्याक) तोकिएको समय अर्थात् चैत २०८३ भित्र सम्पन्न गर्न कठिन देखिएको छ। हालसम्मको भौतिक प्रगति ३८.२६ प्रतिशत मात्र पुगेको छ भने वार्षिक औसत प्रगति ६.३७ प्रतिशत रहेको छ। लक्ष्यअनुसार काम सम्पन्न गर्न वार्षिक ३०.८७ प्रति...}
काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले वृद्धि भई ०.४२ प्रतिशतले उकालो लागेको छ, जसले सूचकांकलाई २७५५.४० विन्दुमा पुर्याएको छ। नेप्से बढेसँगै ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर कारोबार भएको छ।
कारोबारमा ३२८ वटा कम्पनी संलग्न...}
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताउनु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा क...}
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, आफ्ना कर्मचारीहरू तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँड गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको ह...}