काठमाडौं । सरकार स्वार्थ समूहलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सक्रिय छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित चार संस्थानका कार्यकारी प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि बनाइएका कार्यविधि नै खारेज गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले नेप्से, धितोपत्र बोर्ड, निक्षेप तथा कर्जा सुरक्षा कोष र ना...}
काठमाडौं - ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद बढ्दै गएपछि झडपको अवस्था सिर्जना भएको छ।
स्थिति नियन्त्रणमा लिन ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिकाको बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सुरक्षा अवस्था संवेदनशील बनेको भन्द...}
काठमाडौं – पछिल्लो समयमा सार्वजनिक हुने धेरै गीतहरूमा विदेशमा रहेका नेपालीहरूको लगानी देख्न सकिन्छ। केही कलाकारहरूले आफ्नै लगानीमा गीत सार्वजनिक गरे पनि गीत-संगीतलाई माया गर्ने विदेशमा रहेका नेपालीहरूको लगानीले ठूलो योगदान पुर्याएको छ। अहिले सार्वजनिक हुने धेरैजसो गीतहरू व्यवसायिक रूपमा स...}
काठमाडौं । माया, प्रेम र विशेष गरी विछोडका गीतमा उत्कृष्ट शब्द सिर्जना गर्ने सर्जक तथा गायक गणेश अधिकारीले लेखेको पछिल्लो गीत "रोजेको पाइएन" अहिले चर्चामा छ।
विशेष गरी गीतको "खाना पिना सोध्ने त आमै हो, अरूलाई त प्यारो कामै हो" भन्ने अन्तरा श्रोता/दर्शकमाझ निकै लोकप्रिय भएको छ।...}
काठमाडौं । जापानमा बसेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लगानी गरिरहेका व्यवसायी तथा सर्जक दीपक कँडेलले छोरीले आफ्नो पाइला पछ्याएकोमा हर्षित रहेको बताएका छन्।
व्यावसायिक रूपमा सांगीतिक क्षेत्र सफल नभए पनि आफूले निरन्तर सक्रियता र लगानी गरिरहेको कँडेलले बताएका छन्। उनकी छोरी दीपिका कँडेलले पनि सा...}
काठमाडौं । सञ्चार क्षेत्रका साथै गायनमा पनि सक्रिय सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ भजन पिर नभाको को छ र सार्वजनिक भएको छ।
उत्कृष्ट शब्द संयोजन र सुमधुर लय रहेको यस गीतमा कृष्ण अखेली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। चर्चित सर्जक शिव अखेलीले गीतका शब्द तथा लय सिर्जना गरेका छन्।
गीतको अडियो...}
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय भूराजनीतिक परिवर्तनहरूले नेपालमा नयाँ सुरक्षा चुनौती उत्पन्न गराएको निष्कर्ष नेपाली सेनाले निकालेको छ। यी चुनौतीहरू सामना गर्न ‘नयाँ रणनीति’ आवश्यक रहेको र राज्यका सबै निकायबीच समन्वय आवश्यक रहेको सेनाको ठहर छ।
सैनिक मुख्यालय जंगी अड्डामा बिहीबारदेखि सुरु...}
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही (Targeted Financial Sanctions) सम्बन्धी मार्गदर्शन जारी गरेको छ। मनी लाउन्डरिङ निवारण नियमावली २०८१ अन्तर्गत, नियम ६९ को उपनियम (३) अनुसार, बोर्डले "Guidelines on Targeted Financial Sanctions for Securities Markets Par...}
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो सात महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात भएको थियो।
आयातसँगै निर्यातमा पनि वृद्धि...}
साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य वृद्धि भएको छ। नेप्से सूचक ३.१४ अंकले बढेर २,७४३.७४ विन्दुमा रोकिएको छ।
आज ३०९ कम्पनीका १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँ ८६ पैसा पुगेको छ। यसमध्ये...}