२०८३ साउन ७, बिहिबार
images
☰
२०८३ साउन ७, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

लोमान्थाङ मिडिया समिट सम्पन्न, २० बुँदे घोषणा पत्र सार्वजनिक

काठमाडाैं - नेपाल प्रेस युनियनको आयोजनामा वैशाख २७ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय मिडिया समिट वैशाख ३० गते लोमान्थाङमा २० बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ। समिटको प्रारम्भ ललितपुरबाट भई पोखरा, जोमसोम हुँदै अन्ततः लोमान्थाङमा घोषणापत्र सार्वजनिक गरी समापन गरिएको हो। युनियनका अध्यक्ष...}

पुरा पढ्नुहोस्

सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधि सहभागी हुने

काठमाडौं — ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित आयोजना हुने सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिहरू सहभागी हुने भएका छन्। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संवादमा ३५० भन्दा बढी सहभागिता रहने जानकारी दिइन्।...}

पुरा पढ्नुहोस्

रविन्द्र मिश्रको गिरफ्तारी गैरकानुनी भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं — रविन्द्र मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरिएको छ। मंगलबार प्रहरीद्वारा हिरासत म्याद थपका लागि अदालतमा पेस गरिँदै गर्दा मिश्रका तर्फबाट सो रिट दर्ता गरिएको हो। रिटमार्फत मिश्रलाई कानुनी आधारबिनै हिरासतमा रा...}

पुरा पढ्नुहोस्

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले घटेको छ। बजार परिसूचक १४.८७ अंकले घट्दै २६३४.२३ विन्दुमा झरेको हो। कुल ०.५६ प्रतिशतको गिरावटसँगै समग्र कारोबार रकममा पनि कमी आएको देखिएको छ। आज ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ, जसअनुसार २ करोड १८ लाखभन...}

पुरा पढ्नुहोस्

पूर्वी नवलपरासीमा गिरुबारी पुल भासिँदा पूर्वपश्चिम राजमार्ग ठप्प

पूर्वी नवलपरासीको चोरमारा बजारस्थित गिरुबारी पुल भासिँदा पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ। मध्यबिन्दु नगरपालिका–८ मा रहेको सो पुलमा सोमबार बिहान करिब ९ बजे अत्यधिक भार बोकेको ट्रक पुलको बीच भागमा पुगेपछि पूर्वतर्फको खण्ड भासिएको हो। पुल भासिएसँगै साना र ठूला सबै किसिमका सवार...}

पुरा पढ्नुहोस्

पूर्वाधारमा लगानी भए पर्यटकको खर्च र बसाइ बढ्छ : महासंघ अध्यक्ष

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउन निजी क्षेत्र सक्षम र तयार रहेको बताएका छन्। सोमबार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले पर्यटकीय पूर्वाधारको विकासमा इच...}

पुरा पढ्नुहोस्

सौर्य परियोजनाका प्राविधिक र कार्यान्वयन पक्षमा एक दिने प्रशिक्षण सम्पन्न

काठमाडौं — नेपाल सौर्य विद्युत उत्पादन संघको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा एक दिने अभिमुखिकरण कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा सौर्य सिँचाइ प्रवर्द्धन, प्राविधिक मापदण्ड, कार्यान्वयन प्रक्रिया र अनुदान सम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थ...}

पुरा पढ्नुहोस्

२४ खर्ब नाघ्यो विदेशी सञ्चिति, १७ महिनाको आयात धान्न सक्ने क्षमता

काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को नौ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले देशको समग्र बाह्य आर्थिक सूचकहरू सुदृढ भएको देखाएको छ। विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, चालु खाता र शोधनान्तर स्थिति सबै सकारात्मक देखिएका छन् भने आयात–निर्यातमा पनि वृद्धि...}

पुरा पढ्नुहोस्

२५६९औं बुद्ध जयन्ती श्रद्धा र भक्ति साथ मनाइँदै

काठमाडौं — शान्ति, अहिंसा र करुणाका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्ती आज नेपालसहित विश्वभर श्रद्धा, भक्तिसाथ मनाइएको छ। वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनवटै महत्वपूर्ण घटनाहरू परेकाले यो दिनलाई विशेष मानिन्छ। यही अवसरमा नेपाल सरकारले देशभर सार्वज...}

पुरा पढ्नुहोस्

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

काठमाडौं — गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन्। नेपाली कांग्रेसले उनलाई गभर्नरको रूपमा अघि बढाउने निर्णय गरेपछि उनले आइतबार समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष राजीनामा बुझाएका हुन्। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले डा. गुणाकर भट्टको सट्टाम...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १४०
  • १४१
  • १४२
  • १४३
  • १४४
  • १४५
  • १४६
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit