काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनाको तथ्यांक अनुसार देशको आर्थिक तथा वित्तीय अवस्था अघिल्ला वर्षको तुलनामा सुधारतर्फ उन्मुख देखिएको छ। मुद्रास्फीति घटेको, निर्यात र विप्रेषणमा उल्लेखनीय वृद्धि भएको देखिन्छ भने विदेशी मुद्रा सञ्चिति बलियो रहेको...}
काठमाडौं — आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ह्याम्स अस्पतालमा स्वास्थ्य सेवा लिँदा विशेष छुटको सुविधा प्राप्त गर्न सक्ने भएका छन्। आईएमई लाइफ र ह्याम्स अस्पताल लिमिटेडबीच भएको आपसी समझदारी अनुसार अब बीमितले उपचारमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउ...}
काठमाडौं — प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
बैठकमा प्रधानमन्त्री केपी...}
काठमाडौं — साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबारको कारोबारमा नेप्से ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा झरेको छ। बजारमा ३०० कम्पनीको सेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब २० करोड रुपैयाँ नाघेको छ।
कुल १६४ कम्पनीको सेयर मूल्य घट्दा ८२ कम्पनीको सेयर मूल्य बढेको छ। कारोबार...}
दक्षिण एसियाका दुई आणविक शक्तिहरू भारत र पाकिस्तानबीचको चर्किएको तनाव शनिबार युद्धविरामको सहमतिसँगै केही हदसम्म थामिएको छ। जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि चुलिएको द्वन्द्व समाधान गर्न दुवै देशका सैन्य सञ्चालन महानिर्देशकहरूबीच टेलिफोन संवादपछि युद्ध रोक्ने निर्णयमा पुगेका हुन्। भ...}
प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति...}
दक्षिण एसियाका दुई परमाणु शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान अमेरिकाको मध्यस्थतामा सम्भावित विनाशकारी युद्धको सँघारबाट पछि हट्दै तत्काल युद्धविराम र वार्ताको मार्गमा सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दुबै देश युद्ध रोक्न तयार भएको घोषणा गरेका हुन्। ट्रम्पको घोषणापछि अमेरिक...}
नेपाल धितोपत्र बोर्डले अबदेखि प्राथमिक सेयर निष्कासन (IPO) प्रक्रिया अघि बढाइरहेका तर आवश्यक मापदण्ड पूरा नगरेका कम्पनीहरूको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले जानकारी दिनुभयो कि प्रतिसेयर नेटवर्थजस्ता सूचकहरू तीन महिनामा एकपटक फेरिइरहने भएकाले य...}
काठमाडाैं - नेपाल प्रेस युनियनको आयोजनामा ऐतिहासिक र पर्यटकीय नगर लोमन्थाङमा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुन लागेको छ। वैशाख २७ देखि ३० गते हुने समिटमा नेपालको विभिन्न राजनीतिक दलका नेतादेखि पत्रकार, मिडिया विज्ञ, अनुसन्धातासमेतको सहभागीता रहने आयोजकले जनाएको छ।
समिटको मुख्...}
भारत र पाकिस्तानबीच जारी बढ्दो सैनिक तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) अस्थायी रूपमा स्थगित गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शुक्रबार आकस्मिक अनलाइन बैठक गरी प्रतियोगिता रोक्ने निर्णय गरेको हो।
बीसीसीआईले हाललाई कुनै नयाँ मिति घोषणा नगरेको भए पनि लिग चरणका १२...}