रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाले सुन फेला परेको पुष्टि गर्दै त्यसको तौल नाप्ने काम भइरहेको जानकारी दिएको छ।
रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरे पनि यसको यकिन परिमाण खुलाउन बाँकी रहेको बताए। हाल त्रिभुवन अन्तर्रा...}
काठमाडाैं - साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक ओरालो लागेको छ। लगातार पाँच दिनदेखि गिरावटमा रहेको नेप्से आइतबार २.७९ अंकले घट्दै २६०९.०५ विन्दुमा पुग्यो। सोही दिन सेन्सेटिभ इन्डेक्स १.८३ अंकले, फ्लोट इन्डेक्स ०.२८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६९ अंकले घटेका छन्।
सूचक घटे पनि कारोबार...}
देशमा हाल पश्चिमी प्रणालीसँगै बङ्गालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
ती क्षे...}
पछिल्लो साता सेयर बजारको कुल पुँजीकरण करिब ८३ अर्ब रुपैयाँले घटेको छ। चार दिन सेयर कारोबार हुँदा पनि प्रत्येक दिन नेप्से परिसूचक ओरालो लागेपछि बजारको कुल आकार खुम्चिएको हो। अघिल्लो बिहीबार ४४ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण घटेर यो बिहीबारसम्म ४३ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँमा झ...}
सरकारले अबदेखि आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई समेत खुला गर्ने निर्णय गरेको छ। हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनले मात्रै आपूर्ति गर्दै आएको सुपथ मूल्यको नुन अब निजी उद्योगी तथा व्यापारीले पनि उत्पादन, आयात, वितरण र बिक्री गर्न सक्नेछन्। यसबारे स्पष्ट प्रावधानसहित २२ वैशाखमा राजपत्रमा सूचना...}
काठमाडौँ — लोकप्रिय सर्जक तथा गायक जीवन कँडेलको केही वर्षअघि सार्वजनिक भएको ‘लाली जोवन’ बोलको गीतले युट्युबमा दश लाख दर्शक पाएको छ।
कँडेलको आफ्नै शब्द तथा लय सिर्जना रहेको यस गीतमा गायक गणेश अधिकारी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। माया–प्रेमको विषयवस्तुमा आधा...}
काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासलाई अवरोधरहित रूपमा अघि बढाउन एमालेको बहुमत सरकार आवश्यक रहेको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा च्यासलस्थित एमाले पार्टी कार्यालयमा शनिबार आयोजित युवा उद्यमी सम्मान...}
काठमाडौँ — विगत तीन वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार पुनः चलायमान हुने संकेत देखिएको छ। ब्याजदरको गिरावट, पूर्वाधारको विस्तार र नीतिगत लचकता जस्ता कारकहरूले बजारमा सकारात्मक वातावरण सिर्जना गरेको देखिन्छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा देश...}
काठमाडौँ — हिजो साँझ काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको घटनापछि नेपाल विद्युत् प्राधिकरणले त्यसको मुख्य कारण प्राविधिक समस्या रहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार नेपाल अहिले भारतको प्रणालीमा ठूलो हदसम्म निर्भर रहेको र सोही कारण विद्युत् आपूर्ति प्रभ...}
काठमाडौँ — हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव परेको छ। महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सा...}