काठमाण्डौ । केहि समय अघि निर्वाचन आयोगमा नयाँ पार्टीका रुपमा दर्ताा भएको नेकपाकी नेत्रृ रिु पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता खारेज गर्न सुझाव दिएकी छन ।
नेकपाको ओली समूहकी नेता तथा विघटित प्रतिनिधिसभा सांसद पालले आफ्नो सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समक्ष संघीयता खारेज गर्नुपर्ने...}
काठमाणडौ- प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेले सूचिकृत गरेको छ ।
प्रभुकोे २ करोडको शेयर सूचिकृत भएको हो । पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज र उक्त कम्पनीविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।
यसअनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको...}
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा ५ हजार २२५ जनाको परिक्षण गरिएको थियो । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७...}
काठमाडौं–राजस्व छली गर्ने विरुद्ध सरकारले सवा एक अर्ब रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विरुद्ध १अर्ब ३२ करोड रुपैयाँ बिगो दाबी गर्दे उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार २८ जनाविरुद्ध २...}
काठमाडौं–उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले वातावर...}
काठमाण्डौ-भर्खर मात्र सार्वजनिक भएको एउटा लाइभ दोहोरीले सबैको मन जितेको मात्र छैन युउटुवको उत्कृष्टको सूचिमा समेत दोस्रो नम्वरमा रहेको छ ।
दिदी,भाइको विषयलाई लिएर तयार पारिएको सो दोहोरी पिन्से लम्साल र दिपिका ब्याम्वोले आवाज दिएका छन । गीत गाँउदा गाँउदै कलाकाहरु समेत रोएका छन ।
सारङ्गी संसारको प्रस...}
काठमाडौं–विभिन्न बीमा कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) जारी गरिरहेका बेला सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपिओलाई लक्षित गरी इक्रा रेटिङमा रेटिङ सिटिजन लाईफले ट्रिपल बी– रेटिङ पाएको छ ।
इन्स्यारेन्सले सर्वसाधारणमा १०० रुपैयाँ अंकित दरमा ७५ करोड...}
काठमाडौं– डेढ दर्जन बैंक तथा वित्तीय संस्थासँग मर्जर बनेको मुलुककै सबैभन्दा धेरै पूँजी भएको वाणिज्य बैंक ग्लोबल आइएमई बैंकले शनिवार (आज) १४ औं वार्षिकोत्सव मनाउँदैछ । बैंकको प्राथमिक पूँजी २७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकले १४ वर्षको १७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको छ । ग्लोबलले शनिवार बा...}
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनलाई असंवैधानिक बताउँदै आएको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमका बारे...}
बागलुङ–नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र प्रसाद ढकाललाई गृह बागलुङमा सम्मान गरिएको छ । बागलुङको अमलाचौरमा जन्मिएका ढकाल निजी क्षेत्रको छाता संस्था महासंघको उच्च नेतृत्वमा पुगेकामा सम्मान गरिएको हो ।
विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले एक कार्यक्रमको आयोजना ग...}