काठमाडौं–नेपाली चलचित्रकी नायिका वर्षा सिवाकोटी नयाँ पेशामा प्रवेश गरेकी छिन् । अब वर्षाको परिचय फेरिएको छ । सिने क्षेत्रमा क्रियाशिल सिवाकोटीले फरक क्षेत्रमा काम सुरु गरेकी हुन् ।
सिवाकोटी स्किन सिटीको कार्यकारी निर्देशकमा नियुक्त भएकी छिन् । सिवाकोटी नेपाल मेडिसिटी अस्पताल अन्तर्गत रहेको स्किन सिट...}
काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रोकलाई थप तीन महिना लम्ब्याएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत गत डिसेम्बर ३१ सम्म कामदार र आप्रवासी भिसामा रोक लगाएका थिए । अब यो रोकावट मार्च ३१ सम्म रहने भएको छ ।
तर, जनवरी २० देखि राष्ट्...}
मुस्ताङ– कोभिडको कारण करिब १० महिनादेखि बन्द रहेको मुस्ताङको मुक्तिनाथ मन्दिर आगामी मंगलबारबाट भक्तजनका लागि खुल्ने भएको छ । कोभिडको संक्रमण घट्दै गएको र मन्दिरको दर्शन गर्न आउने भक्तजनहरु त्यसै फर्किन थालेपछि मन्दिर खोल्न लागिएको हो । अहिले आन्तरिक तथा बाह्य पर्यटक पनि मुस्ताङ पुग्न थालेका छन् ।
ज...}
काठमाडौं–शेयर कारोबार घोटाला गरेको आरोपमा ६० करोड भारु जरिवाना गरिएको छ । भारतको शेयर बजारको नियामक निकाय सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले भारतका दुई कम्पनी र लगानीकर्तालाई जरिवाना गरेको हो ।
भारतका धनाढ्य रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) का अध्यक्ष र प्रबन्ध निर्देशक मुके...}
हुम्ला-हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।
कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर प...}
काठमाडौं–खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो । यससँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याकमाभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
ब्लूमबर्गको ब...}
काठमाण्डौ-प्रभू इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबार भएसँगै नेप्सेमा प्रवेश गरेको छ ।
आईपीओ सार्वजनिक गरेसँगै आज स्थेशल प्रि ओपनिङ सेसनमा १ सय ३७ रुपैयमा कारोवार भएको छ । ३८ नम्वर ब्रोकरले विक्री गरि ५८ नम्वरको ब्रोकरले शेयर खरिद गरेसँगै यसको आधिकारी कारोबार सूरु भएको हो ।
यो कम्पनीको प्रतिस...}
काठमाडौं– कोभिडको कारण यो वर्ष लक्ष्य अुनसार राजस्व संकलन नहुँदा सरकारलाई खर्च चलाउन हम्मे परेको छ । आर्थिक गतिविधि शुस्त हुँदा राजस्व संकलन अपेक्षा अनुसार हुन नसकेको हो । सरकारले संकलन गरेको राजस्व भन्दा खर्च १७ अर्ब १८ करोड ६३ लाख बढी खर्च भएको छ ।
महालेखा परीक्षक कार्यालयका अनुसार शुक्रबारसम्म त...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएपछिको राजनीतिक घटनाक्रम बारेमा छलफल गर्न जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । पुस १० गतेबाट स्थगित बैठक आज फेरी बस्न लागेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा...}
काठमाण्डौ – साताको पहिलो कारोबार दिन आइतबार, नेप्से सूचकलडे अलटाइम हाइु रेकर्ड तोडेको छ।
बजार खुलेको १२ बजे सम्मा नेप्से सूचक ४४।६४ अंकले बढेर यस अघिको हाइु रेकर्ड तोडेको हो। यस अवधिमा नेप्से सूचक २१३२।९१ विन्दुमा पुगेको छ।
यसअघि नेप्सेले इन्ट्रा डे कारोबारमा २१२८।८५ विन्दुको रेकर्ड कायम गरेक...}