कलाकारले दोहोरी गाउँदा गाउँदै आँफू पनि राेए,दर्शक पनि रुवाए – भिडियाे सहित

काठमाण्डौ-भर्खर मात्र सार्वजनिक भएको एउटा लाइभ दोहोरीले सबैको मन जितेको मात्र छैन युउटुवको उत्कृष्टको सूचिमा समेत दोस्रो नम्वरमा रहेको छ ।

दिदी,भाइको विषयलाई लिएर तयार पारिएको सो दोहोरी पिन्से लम्साल र दिपिका ब्याम्वोले आवाज दिएका छन । गीत गाँउदा गाँउदै कलाकाहरु समेत रोएका छन ।

सारङ्गी संसारको प्रस्तुती रहेको सो दोहोरीलाई धेरै दर्शकले उत्कृष्ट दोहोरी भनेर प्रतिक्रिया समेत दिएका छन ।

प्रतिक्रिया