काठमाण्डौ – रोजगारी र विभिन्न शिलशिलामा विदेशमा गएका धेरै नेपालीहरु कोरोना भाइरसको महामारीको चपेटामा परिरहेका छन । यसै विच धेरै नेपालीहरुको समेत कोरोनाले ज्यान लिएको छ । याे साता विदेशमा तीन नेपालीहरुको कोरोनाका कारण ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलम...}
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रमm सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत पुष २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा व...}
काठमाडौं–कोभिड–१९को कारण करिब १० महिनादेखि बन्द रहेका शैक्षिक संस्थामा अब विद्यालयमा नै उपस्थित भएर नियमित पठन पाठन सुरु हुने भएको छ । कोरोना महामारी कारण बन्द भएका विद्यालयहरु खोल्ने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समि...}
काठमाडौं–नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूहले पार्टीको स्वामित्वसँगै बैंक तथा वित्तीय संस्थामा रहेको रकम आफ्नो पक्षमा पार्न हानथाप सुरु गरेका छन् ।
पार्टी टुक्रिएसँगै जिल्ला,जिल्लामा पार्टी कार्यालय कब्जा गर्न झडपसमेत भैरहेको अवस्थामा केन्द्रीय नेतृत्व पनि...}
काठमाडौं–नेपाल राष्ट्र बैंकले ८१ अर्ब रुपैयाँ पुर्नकर्जा स्वीकृत गरेको छ । ग्राहक मूल्यांकनअनुसार दिइने पुनर्कर्जा करिब ३१ अर्ब सात करोड रुपैयाँ र एकमुष्ठ कर्जाका लागि ५० अर्बबराबर रुपैयाँको कर्जा स्वीकृत भएको हो ।
स्वीकृत भएको ८१ अर्बको पुनकर्जा मध्ये अधिकांस १५ लाख भन्दा साना कर्जामा गएको राष्ट्र...}
काठमाण्डौ । सर्जक तथा गायक अर्पणराज गिरीको नयाँ गीत Trending नम्वर १ भर्खर मात्र सार्वजनिक भएको छ ।
गिरीकै लय तथा उत्कृष्ट शब्द समेत रहेको सो गीतमा आवाजमा अर्पणलाई कल्पना दाहालले साथ दिएकी छन । माया प्रमेलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
विक्रिम चौहानको निर्दे...}
काठमाण्डौ – धौलागिरी मोर्डन इन्ष्टिच्युट बागलुङले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका बिद्यार्थीबाट माइक्रोसफ्ट अफिस स्पेसलिष्ट वल्र्ड च्याम्पियनसिप गराउने भएको छ ।
पोखराको दिप आइटी एण्ड एजुकेशनल कन्सल्टेन्सीको सहकार्यमा उक्त च्याम्पियन गराउने भएको हो । जिल्ला तहबाट राष्ट्रिय र अन्तराष्ट्रिय त...}
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयरको रेटिङ सम्पन्न गरेको छ । योसँगै अब आईपीओ निस्कासन गर्नेबाट खुलेको छ ।
कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने...}
काठमाण्डौ–नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि भइरहेको विद्युत आपूर्तिमा अवरोध लोडसेडिङ नभएको प्रष्ट पारेको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी खबरहरुमा आएजस्तोलोडसेडिङ नभएको र लोडसेडिङ गर्नुपर्ने अवस्था समेत नरहेको भन्दै भ्रमबाट मुक्त हुन आह्वान गरेका छन् ।...}
काठमाण्डौ । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी आफ्ना शेयर सदस्यहरुको लागी मुनाफा घोषणा गरेको गरेको छ ।
पुस १६ गते सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षबाट चुक्ता पूँजीको २।८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस प्रयोजनको ल...}