काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
एक नेताका अनुसार थापाले शनिबार पूर्वउपसभापति खड्कासँग र आइतबार नेता डा. कोइरालासँग भेटवार्ता गरेका हुन्। कांग्रेसका एक पदाधिकारीले सभापति थापाको दुव...}
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।
जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको शनिबार विदुरमा बसेको बैठकमा उनले बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार तथा सुरक्षित र उपयुक्त...}
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले मुलुकका विभिन्न भागमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि सुरु भएको खोजी तथा उद्धार कार्य अझै जारी छ।
शुक्रबार राति ८ बजेसम्मको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार ३२३ जनाको शव फेला परेको छ। बाढीले बगाएर विभि...}
काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले घरसहित बगाएकी चन्डिका श्रेष्ठको ११ दिनपछि जीवित उद्धार गरिएको छ । बाढीले उनको घर बगाएर मूल स्थानभन्दा करिब ५० मिटर पर पुर्याएको अवस्थामा प्रहरीले घरभित्रबाट उनलाई जीवितै उद्धार गरेको हो ।
स्थानीय नारायणलाल डंगोलका अनुसार चन्डिकाको घर उनको घरभन्दा करि...}
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो।
प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार २८७ जनाक...}
काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १२ सय ९० पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुषको शव फेला परेको छ ।
त्यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको छ भने अस्पतालमा उपचारका क्रममा थप २ जनाको मृत...}
काठमाडौं । त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ ।
सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आएको जानकारी दिएका हुन् ।
उनका अनुसार सुरुङभित्रबाट आवाज आएपछि उद्धार टोलीले ‘नआत्तिनुहोस्,...}
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुगेको हो ।
यस दिन १ करोड २१ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये नौ उपसमूह...}
काठमाडौं । नेपालले एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
बिहीबार मलेसियाको युकेएम युएसडी ओभलमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै नेपालसा...}
काठमाडौं । भोटेकोशी बाढीका क्रममा रसुवामा बेपत्ता भएका ६ जनालाई नेपाली सेनाले जीवितै उद्धार गरेको छ ।
बेपत्ता व्यक्तिहरूको उद्धारसँगै सेनाले जिल्लाका विभिन्न जलविद्युत् आयोजनाका टनेलमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
सैनिक मुख्यालयले जारी गरेको पछिल्लो अपडेटअनुसार लाङटाङ हाइड्रोमा...}