काठमाडौँ — बम भएको आशंकापछि एयर इन्डियाको एआई ३७९ उडानले थाइल्यान्डमा आकस्मिक अवतरण गरेको छ । जहाजमा १५६ यात्रु थिए । यसअघि बिहान ५ः३९ मा मुम्बईबाट लण्डनका लागि उडेको अर्को एयर इन्डिया विमान पनि प्रस्थानको केही बेरमै फर्केर मुम्बईमै अवतरण गरेको थियो ।
एयर इन्डियाले इरान–इजरायल द्वन्द्...}
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गते (आज) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ।
कम्पनीले कुल ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो, जसमा आयोजना प्रभावित क्षेत्र र...}
अहमदाबाद — एयर इंडियाको फ्लाइट एआई171 बिहीबार दिउँसो अहमदाबादबाट लण्डनका लागि उडान भरेपछि केहीबेरमै रिहाइशी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। यो विमान बोइंग 787-8 मोडेलको थियो। दुर्घटनामा परेर २४१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने एक जना यात्रु घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।
बोइंग...}
काठमाडौं — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दामा संलग्न ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट बिहीबार राति करिब सवा १२ बजेतिर आदेश जारी भएको हो।
अदालतको आदेशपछ...}
काठमाडौँ — एयर इन्डियाको लन्डन गन्तव्यका लागि उडान भरिरहेको एआई–१७१ जहाज अहमदाबाद विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा २०४ जनाको ज्यान गएको पुष्टि भएको छ। टेकअफपछि छोटो समयमै बी–७८७ ड्रीमलाइनर जहाज दुर्घटनामा परेको हो।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले हालसम्म २०४ वटा शव संकलन...}
काठमाडौं, — नेकपाका बहुमत कार्यकर्ताहरूले वीरगञ्जस्थित उच्च अदालतका न्यायाधीश डा. खुसीराम थारुमाथि इजलासमै पुगेर मोसो प्रहार गरेका छन्।
प्रहरीका अनुसार, घटनापछि संलग्नमध्ये दुई जनालाई नियन्त्रणमा लिइएको छ।
न्यायाधीश थारुले केही दिन अघि नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई ज्यानसम्ब...}
काठमाडौँ – भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको पुष्टि भएको छ। अहमदाबाद जोन–४ का डीसिपी कानन देसाईले दुर्घटना पुष्टि गर्दै घटनास्थलमा दमकलको टोली परिचालित गरिएको जानकारी दिएका छन्।
अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले बीबीसी हिन्दीलाई जानकार...}
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ७.१५ अङ्कले घटेर २,६५७.३२ विन्दुमा थामिएको छ।
यद्यपि, सूचकमा गिरावट आए पनि आजको कारोबार रकम उल्लेखनीय रह्यो। कुल २४८ कम्पनीका ३११ स्क्रिपमा कारोबार हुँदा २ अर्ब ८६ लाख कित्ता शेयर किनबेच भएको...}
काठमाडौं – लामो समयको मन्दी, महँगी र अस्थिरताले थलिएको नेपाली अर्थतन्त्रमा सुधारका स्पष्ट संकेतहरू देखिन थालेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख मसान्तसम्मको आर्थिक स्थिति समेटिएको प्रतिवेदनले यस्तो संकेत गरेको हो।
राष्ट्र बैंकका अनुसार मुद्रास्फीति २.७७ प्रतिशतमा...}
स्कटल्यान्डमा जारी आइसीसी लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्समाथि १६ रनको जित हात पारेको छ। मंगलबार डुन्डीमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो। नेपाललाई पेनाल्टीस्वरूप १० रन कटौती गरिएकाले नेदरल्यान्ड्सलाई २२७ रनको लक्ष्य दिइएको थियो। जवाफी ब...}