काठमाडौं। मंगलबार सेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार आएको छ। यस दिन नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ।
नेप्सेमा सुधारसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार...}
अर्थ मन्त्रालयले पुँजी बजार सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ। कार्ययोजनामा प्राथमिक सेयर निष्कासन (आईपिओ) को व्यवस्था परिवर्तनदेखि नयाँ प्रकारका ऋणपत्र जारी गर्ने, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तथा सेयर कारोब...}
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै बजेटमार्फत बढाएको पुँजीगत लाभकरको दर घटाएका छन् । सेयर बजार लगातार दबाबमा परिरहेका बेला अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मार्फत पुँजीगत लाभकर घटाउने घोषणा गरेको हो ।
नयाँ व...}
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुन...}
काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा शनिबार भएको फाइनल खेलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि ओपनर आशिफ शेखले शानदार शतक प्रहार गरे। उनले १०६ बलमा ८ चौका र ४...}
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ। अस्पताल परिसरमा उपचार नपाएर सडकमा सुत्केरी भएको घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाएको हो।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार डा. उषा...}
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटको ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक अध्ययनअनुसार दुई जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्।
राष्ट्रिय योजना आयोग, राष...}
काठमाडौँ । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। नेपाली समाजमा जन्मदाता बुबाप्रति सम्मान, श्रद्धा र कृतज्ञता प्रकट गर्दै आज कुशे औँसी मनाइँदै छ।
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसीलाई बुबाको सम्मान गर्ने विशेष दिनका रूपमा लिइन्छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठा–मिठा परि...}
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रह...}