काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा यस वर्ष कुल ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा सहभागी मध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् भने ८१ हजार ३८५ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन्। यस्तै, २.८ देखि ३.२ बीचको ग्रेड पाउने विद्यार्थीको संख्या ८९ हजार...}
काठमाडौं — विश्वका केन्द्रीय बैंकहरू आफ्नो विदेशी मुद्राको सञ्चितिमा डलरको हिस्सा घटाउँदै सुन, युरो र चिनियाँ युआनजस्ता वैकल्पिक सम्पत्तीतर्फ आकर्षित भइरहेका छन्। विश्व व्यापारको विभाजन, भूराजनीतिक अस्थिरता र अमेरिकी नीतिका कारण केन्द्रीय बैंकहरू आफ्नो रिजर्भ रणनीति पुनर्विचार गर्दै छन्।
मौ...}
काठमाडौं — बैंक तथा वित्तीय संस्थाहरूमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) झनै बढ्दै गएको देखिएको छ। रेमिट्यान्सको निरन्तर वृद्धि, सरकारी खर्चको पैसा बजारमा आउनु, उपभोगमा सीमितता, र बैंकहरूले अपेक्षाअनुसार कर्जा नबढाउँदा तरलता दिनानुदिन बढ्दै गएको हो।
राष्ट्र बैंकले डेढ वर्षदेखि साप्ताहिक रूपमा...}
काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो। आदेशसँगै...}
आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै स...}
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। २०८२ जेठ ६ गते गभर्नर पदमा नियुक्त भएका पौडेलले हाइड्रोपावर तथा बैंकको सेयरमा उल्लेख्य लगानी रहेको, साथै घर-जग्गा, सुन, हिरा र बैंक खातामा लाखौँ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेका हुन्।
उन...}
काठमाडौं, असार ११ – लगातार तेस्रो दिन सेयर बजारमा हरियाली देखिएको छ। बुधबार नेप्से परिसूचक २.५५ अंकले बढेर २६०३.०८ बिन्दुमा पुगेको छ। कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ३११ कम्पनीका १ करोड ३१ लाख ३८ हजार ८४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...}
काठमाडौं । लोकप्रिय गायिका शान्ती श्री परियारले सोमबार सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस एकाएक भाइरल भयो। उनले आफ्नो फेसबुकमा लेखेकी छिन् –
"हरेक वर्ष मलाई रुवाउने किन होला रु? यति सारो पनि लेख्ने?"
शान्तीले सो स्टाटसमा गीतका सर्जक प्रेम सापकोटालाई मेनसनसमेत गरेकी छन्।
गीत &...}
कास्की- सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ ।
प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...}
बागलुङ गैरागाउँ बिश्वकर्मा काठमाडौं समाजले लाजिम्पाटस्थित होप हेरमिटेज ईल्डर केयर सेन्टरमा एक सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ।
समाजले परिवारबाट अपहेलित, बेशाहारा र सहयोगविहीन अवस्थामा जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरूप्रति सम्मान र माया प्रकट गर्दै उनीहरूलाई कपाल काट्ने तथा सरसफाइ गर्ने से...}