प्रखर बक्ता रमेश प्रसाईले आवाज दिएको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
दोहोरी गायर चर्चामा आएको रमेशको आधिकारीक रुपमै नयाँ गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक भए पछि सामाजिक सञ्जालहरुमा समेत निकै भाइरल भइरहेको छ ।
सि.के श्रेष्ठको शब्द संगीत रहेको फरक शैलीको सो गीतमा प्रसाईले निकै सुमधुर आवाज...}
महिला त्यो पनि टेम्पो चलाउने । समाजले त्यति सहज लिँदैन । संघर्ष गरेर जुनकुनै पेसामा लागे पछि सफल भइन्छ भन्ने कुराको उदाहरण हुन पवित्रा ।
झन्डै चलचचित्रको कथा जस्तो उनको जीवनमा यहि टेम्पोले धेरै खुसी ल्याएको छ । समाजले आफुमाथी गरेको अपमान सहँदै उनले चुमेको सफलताको कथाले तपाइ हामीलाई पनि पक्कै उर्जा म...}
घोडाघोडी लद्युवित्त संस्था र युनिक नेपाल लद्युवित्त संस्थान एक आपसमा गाभिने भएका छन् ।
दुई कम्पनीहरुले एक आपसमा मर्जहुने सहमतीमा हस्ताक्षर समेत गरिसकेका छन् । उनीहरु बीच मर्जरमा जाने सहमती संघै नेप्सेले घोडाघोडी लद्युवित्तको कारोवार रोक्का गरेको छ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने...}
काठमाडौं–अमेरिकाको राष्ट्रपति चुनावको पूर्ण नतिजा आउन केही समय लाग्नेछ । निर्वाचनबाट जो बाइडेन विजयी हुने निस्चित भएको छ । अमेरिकाका राष्ट्रपति बन्न आवश्यक मत वाइडेनले पाइसकेका छन् ।
वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति विजयी भएका छन् । वाइडेन विजयी भए सँगै धेरै ठाँउहरुबाट शुभकामना सन्देशहरु आइरहेका...}
आइतवार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।
बढेसँगै तोलामा ९७ हजार ७ सय रुपैयामा कारोवार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । शुक्रवार एक हजार बढेको सुनको भाउ लागातार बढ्ने क्रममा रहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोवार...}
मकवानपुर-अत्यन्तै मिल्ने आफ्नै साथीले हेपेको भन्दै खुकुरी प्रहार गरि हत्या गरेको खुलेको छ ।
मकवानपुरमा गत शुक्रबार एक युवकको हत्या भएको खवर आयो । हत्या हुने युवक थिए बकैया गाउँपालिका २० वर्षीय विकास वाइबा । उनलाई आफ्नै मिल्ने साथी भिमराज भोलनले हत्या गरेको खुलासा भएको छ ।
हत्या गरि फरार भएका उनलाई...}
काठमाडौं–काठमाडौं–विश्व समुदायले चासोका साथ हेरिरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक र रिपब्लिकन उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।
अहिलेसम्मको मतगणना अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडनले अग्रता लिएका छन् । वाइडेन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा ५० इलेक्टोरल मतले अघि रहे...}
काठमाडौं–कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले २०७६र७७ मा उत्पादकको मूल्यमा १ खर्ब ९८ अर्ब रुपैयाँ बराबर जीडीपीमा क्षति पुगेको जनाएको...}
दोस्रो बजारमा सूचिकृत भएको पहिलो दिन सानिमा इन्स्योरेन्सले दश प्रतिशतको बृद्धि सँगै राम्रो सूरुवात गर्यो ।
सो कम्पनीमा खरिद कर्ताको यसरी चाप लाग्यो कि केहि घण्टामै करिव दश लाख हाराहारीमा खरिद कर्ताहरु पुगे । विहीवार दोस्रो दिन पनि सानिमाको खरिदमा यस्तै चाप देखिएको छ । यो समाचार तयार पार्दा सम्म यो...}
विगत दुई दिन देखि बेपत्ता भइरहका दाजुभाई आज मृत फेला परेका छन ।
नवलपरासी नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । उनीहरु केहि दिन अघिबाट हराईरहेका थिए । प्रहरी उपरीक्षक प्रकाश मल्लले दिएका जनाकारी अनुसार उनी...}