काठमाडौँ—कोभिड–१९को कारण सबै क्षेत्रमा असर पुगेको छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्थामा रोजगार क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ ।
उद्योगधन्दा बन्द, वैदेशिक रोजगारीबाट फर्केका, अनौपचारिक क्षेत्रमा काम गर्नेसहित करिब साढे १५ लाखले रोगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले कोभि...}
शेयर खरिद विक्रि राफसाफ हुने समय तिन दिनबाट घटाएर दुई दिन बनाउने योजना नेप्सेका कारण ढिलो भएको छ । धेरै लगानीकर्ताहरुको मागका आधारण टि प्लस टुमा जान लागिएको थियो ।
यसको जिम्मेवारी पाएको सिडिएससिले सम्पुर्ण तयारी पुरा गरे पनि नेप्सेका कारण लागु हुन नसकेको बताएको छ । कार्यान्वयनमा लैजानु पूर्व सरोका...}
दोस्रो बजारमा भर्खर प्रवेश गरेको रिलायन्स इन्स्योरेन्सले तिन महिनाकै अवधिमा करिव चार करोड नाफा कमाउन सफल भएको छ ।
गत भदौमा साधारण सेयर जारी गरेको कम्पनीद्वारा जारी चालु आर्थिक वर्ष २०७७,७८ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार तीन महिनामा ३ करोड ७३ लाख नाफा गरेको छ।
कम्पनीले गत आवको सो...}
रोना महामारीले उद्योग व्यवसाय थलिएको बेला वीरगंजमा ४० करोडको लगानीमा अत्याधुनिक कार्पेट उद्योग संचालनमा आएको छ।
वीरगंज–पथलैया औद्योगिक करिडोरको भलुहीमा प्रेस्टिज कार्पेट संचालनमा आएको हो। यो प्रेस्टिज समूहको उद्योग हो। उद्योगका संचालक विनय साहले एक महिना अघिबाट कार्पेट उद्योग संचालनमा आएको जानकारी द...}
काठमाडौं– नेपाल उद्योग वाणिज्यम महासंघको निर्वाचनमा अकांक्षीहरु चुनावी प्रचारमा जुटेका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र प्रसाद ढकालसहितको टोली सुदुरपश्चिम पुगेको छ ।
कैलालीको धनगढीमा आयोजित कार्यक्रमा ३० भन्दाबढी जिल्लाका नगर अध्यक्षहरुले ढकाललाई सघाउने प्रतिवद्धता जनाएका छन् । जिल्ला नगरक...}
काठमाडौं–नेकपाको आन्तरिक विवादको कारण संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बहुमत पदाधिकारी खाली हुँदा पनि नियुक्तिमा ध्यान दिएको छैन । अख्तियार बहुमत आयुक्त नहुँदा काम गर्न कठिनाई भएको आयोगका अधिकारीले बताएका छन् ।
आयोगका प्रमुख आयुक्त नविन घिमिरे आफ्नो कार्य...}
सुर्खेत—दुर्घटनामा परी घाइते भएका कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको हेलिकप्टरबाट उद्धार गरिएको छ । घोडाबाट लडेर घाइते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
हुम्ला सदरमुकामबाट सिमकोट गाउँपालिका–३, तोर्पा बरगाउँ हुँदै लिमाटाङ जानेक्रममा घोडाबाट लडेर शाही घाइते भएका थिए...}
काठमाडौं–अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन्् । राष्ट्रपतिका लागि आवश्यक पर्ने २७० इलेक्ट्रोल भोटमा बाइडेनले २७३ इलेक्ट्रोल भोट ल्याएका छन् ।
अहिलेसम्मको परीणाम अनुसार उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले जम्मा २१४ इलेक्ट्रोल भोट ल्याएका छन् ।
शनिबार पेन्सेल्भेनियामा भएको मत परिणामपछि...}
पर्वत– बन्जी जम्पका लागि भोटेकोसी पुग्नु पथ्र्यो । अब, पर्वतको कालीगण्डकीमा पनि बन्जी जम्प गर्न पाइने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलमा बन्जी निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले करिब २० करोड रुपैयाँको लगानीमा बन्जी जम्प निर्माण गरेक...}