अटो चलाएर पवित्राको तीन तले घर ,यस्तो छ संघर्षको कथा – भिडियो सहित

महिला त्यो पनि टेम्पो चलाउने । समाजले त्यति सहज लिँदैन । संघर्ष गरेर जुनकुनै पेसामा लागे पछि सफल भइन्छ भन्ने कुराको उदाहरण हुन पवित्रा ।

झन्डै चलचचित्रको कथा जस्तो उनको जीवनमा यहि टेम्पोले धेरै खुसी ल्याएको छ । समाजले आफुमाथी गरेको अपमान सहँदै उनले चुमेको सफलताको कथाले तपाइ हामीलाई पनि पक्कै उर्जा मिल्ने छ ।

प्रतिक्रिया