सानिमा इन्स्योरेन्सको खरिदमा अत्याधिक चाप, बिक्री गर्ने निकै न्यून

दोस्रो बजारमा सूचिकृत भएको पहिलो दिन सानिमा इन्स्योरेन्सले दश प्रतिशतको बृद्धि सँगै राम्रो सूरुवात गर्यो ।

सो कम्पनीमा खरिद कर्ताको यसरी चाप लाग्यो कि केहि घण्टामै करिव दश लाख हाराहारीमा खरिद कर्ताहरु पुगे । विहीवार दोस्रो दिन पनि सानिमाको खरिदमा यस्तै चाप देखिएको छ । यो समाचार तयार पार्दा सम्म यो कम्पनीको खरिदमा करिव दश लाख कित्ताको माग भएको छ ।

खरिदमा उच्च चाप भए पनि विक्रि गर्नेहरु भने निकै कम रहेका छ । जानकारहरुका अनुसार पाँच सय भन्दा तलको मुल्यमा यसको खरिद चाप उच्च हुने आँकलन छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय