आज सुनको मूल्य तोलामा ५ सय बढ्यो

आइतवार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।

बढेसँगै तोलामा ९७ हजार ७ सय रुपैयामा कारोवार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । शुक्रवार एक हजार बढेको सुनको भाउ लागातार बढ्ने क्रममा रहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया