घोडाघोडी र युनिक नेपाल लद्युवित्त गाभिने,कारोवार रोक्का

घोडाघोडी लद्युवित्त संस्था र युनिक नेपाल लद्युवित्त संस्थान एक आपसमा गाभिने भएका छन् ।

दुई कम्पनीहरुले एक आपसमा मर्जहुने सहमतीमा हस्ताक्षर समेत गरिसकेका छन् । उनीहरु बीच मर्जरमा जाने सहमती संघै नेप्सेले घोडाघोडी लद्युवित्तको कारोवार रोक्का गरेको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६९१० बमोजिम घोडीघोडाको शेयर कारोबारा कात्तिक २३ गतेदेखि रोक्का गरिएको हो । अब यि दुईको संयुक्त कारोवार सुरु भए पछि मात्र कारोवार फुकुवा हुने छ ।

प्रतिक्रिया