रमेश प्रसाइको आवाजमा जाँदु, प्रसाइले आवाज दिएको नयाँ गीत चर्चामा

प्रखर बक्ता रमेश प्रसाईले आवाज दिएको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

दोहोरी गायर चर्चामा आएको रमेशको आधिकारीक रुपमै नयाँ गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक भए पछि सामाजिक सञ्जालहरुमा समेत निकै भाइरल भइरहेको छ ।

सि.के श्रेष्ठको शब्द संगीत रहेको फरक शैलीको सो गीतमा प्रसाईले निकै सुमधुर आवाज दिएका छन ।

आउनुहोस हेरौं सो गीतको पुरै म्यजिक भिडियो

प्रतिक्रिया