बैतडी – बैतडीमा मंगलबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु घटनास्थलमै ज्यान गएको छ ।
झुलाघाटबाट गाडलापानीतर्फ आँउदै गरेको ना १ ज २१९६ नम्वरको जिप करिव दुई बजे दुर्घटना भएको हो ।
सो दुर्घंटनामा परि अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएका छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्प...}
काठमाण्डौ – कारोवारको तेस्रो दिन मंगलबार नेप्से २९.६८ प्रतिशतले बढेर १८१० अंक माथी पुगेको छ ।
यस अघि बजारको उच्चतम विन्दु १८८१ को विन्दुलाई पच्छाउदै नेप्से उकालो लागिरहेको छ । आज ५ अर्व ४द्ध करोड बराबरको शेयर कारोवार समेत भएको छ । हिजोको तुलनामा आज कारोवार बढेको हो ।
आज बीमा, उत्पादन तथा प्रशोधन,...}
काठमाडौं–निर्वाचनको अन्तिम तयारी भैरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन रोक्न गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका हुन् ।
महासंघको ११ देखि १३मा हुन लागेको निर्वाचन संस...}
काठमाडौं–सरकारलाई व्यक्तिगत रुपमा धेरै कर तिरेपछि विजयकुमार शाह अहिले चर्चामा छन् । आन्तरिक राजस्व कार्यालयले कर दिवशको अवसरमा शाहलाई सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मान गरेपछि उनको चर्चा चुलिएको हो ।
शाहले कति कर तिरे औपचारिक रुपमा सार्वजनिक भएको छैन । शाहले व्यक्तिगत रुपमा १५ करोड २७ लाख...}
काठमाडौं–सहकारीमार्फत सर्वसाधारणको करिव सात अर्ब रुपैयाँ ठगी गरेको आरोप लागेका सुधिर बस्नेतको एक मुद्दामा पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
ओरेन्टल कोअपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतले लिएको २० करोड ऋण चुक्ता गर्न नसकेपछि एनआइसी एसिया बैंकले २०६७ सालमा आफूसँग धितो सुरक्षणको रुपमा...}
काठमाडौं–अर्थमन्त्री पदसँग बुटवलको राजधानी साटेको आरोप लागेका नेकपा महासचिव विष्णु पौडेललाई गृह जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताले कालो भण्डा देखाएका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक बुटवलमा कालो झण्डा देखाएका हुन् ।...}
काठमाडौ– आइएमई समूहले प्रवद्र्धन चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
चन्द्रागिरीले मंसिर १७ गतेदेखि आइपिओ खुला गर्ने निर्णय गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर...}
काठमाडौं–मुलुकले ठूलो व्यापार घाटा व्यहोरिरहेका बेला चार महिनामामै साढे तीन खर्बको व्यापार घाटा भएको छ । पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा भने घटेको छ ।
भन्सार विभागका अनुसार चार महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ भएको छ । यो पोहोरको चार म...}
बदिबास – ६ बर्षीया बालिकको हत्यापछि भएको आन्दोलनमा प्रहरीको गोली लागी एक स्थानियको ज्यान गए पछि बर्दिबासमा तनाव भएको छ ।
यो सँगै विहिवार विहान ६ बजे सम्मको लागी कफर्यु लगाइएको छ । स्थानियहरु कडा अन्दोलनको तयारी गरे पछि स्थानिय प्रशासनले बुधबार विहान ६ बजे देखि ९ बजे सम्म निषेधाज्ञा जारी गरेको थियो...}
काठमाण्डौ – लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाको नयाँ गीत दुइ दिनको जिन्दगी भर्खर मात्र सार्वजनिक भएको छ । उनलाइ आवाजमा ७२ बर्षीय धनकुमारी गौचनले साथ दिएकी छन ।
हेमन्त कान्छको शब्द तथा संगीत साथै संगीत संयोजन समेत रहेको सो गीतलाई हेमन्तको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक भएको छ ।
गीतलाई हेमन्त...}