काठमाडौं-कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ ।
अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रि...}
काठमाडौं–कोभिडको कारण आयात, निर्यात प्रभावित, व्यापार व्यवसाय ठप्प हुँदा राजस्व संकलनमा आएको गिरावटमा क्रमिक सुधार हुँदै आएको छ । लक्ष्य अनुसार राजस्व संकलन नभए पछि दैनिक प्रशासनिक खर्च सञ्चालनमा कठिनाई भएपछि सरकारले ऋण पत्र जारी गरेर ऋण उठाएको थियो ।
कोभिडसँगै बजार खुलेर चहलपहल सुरु भएपछि राजस्व सं...}
काठमाडौं-
अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिनु भएको छ ।
अर्थ मन्त...}
काठमाडौं–निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ ।
निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उ...}
काठमाडौं-
नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । त्यस्तै आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदका लागि...}
जनकपुरधाम–आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
व्रतालु यहाँका इतिहास वर्णित स...}
काठमाडौं–शेयर बजारमा जलविद्युत्मा लगानीकर्ताको वितृष्णाकै अवस्थामा पुगेको थियो । किनकी हाइड्रोपावर कम्पनीका अधिकांश शेयरमा एक सय रुपैयाँ अंकित शेयरको मूल्य एक सय रुपैयाँ तल थियो । त्यसले हाइड्रोपावरको आइपिओ आउँदा पनि लगानीकर्ता त्यति उत्साहित थिएनन् ।
तर, पछिल्लो समय हाइड्रोपावरको शेयरमूल्य वृद्धि भ...}
काठमाडौं– मुक्तिनाथ विकास बैंकले अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले गरेको अध्ययन तथा मूल्यांकनबाट अवार्ड प्रदान गरिएको हो ।
लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट बैंक पुरस्कृत भएको हो । बैंकले नगद एक लाख युरो प्राप्त...}
चितवन– नेकपा भित्रको विवादमा नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेका बेला जिल्ला तहमा पनि देखिएको छ । जिल्लामा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई ओली पक्षका कार्यकर्ताले दुव्र्यवहार गरेका छन् ।
पाण्डे सहभागी क...}
काठमाडौं– मुलुकको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शेयर बजारमा सूचीकृत इन्स्योरेन्स कम्पनी मध्ये अग्रस्थानमा रहेको छ ।
जीवन बीमा कम्पनीको सेयर बजारमा पूँजीकरण, चुक्ता पुँजी, खुद बीमा शुल्क, जगेडा कोष, जीवन बीमा कोष, नेटवर्थ लगायत अधिकांश सूचकमा नेपाल लाइफ अघि रहेको छ ।
च...}