७२ बर्षीय आमासँग हेमन्तको नयाँ गीत दुई दिनको जिन्दगी

काठमाण्डौ – लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाको नयाँ गीत दुइ दिनको जिन्दगी भर्खर मात्र सार्वजनिक भएको छ । उनलाइ आवाजमा ७२ बर्षीय धनकुमारी गौचनले साथ दिएकी छन ।

हेमन्त कान्छको शब्द तथा संगीत साथै संगीत संयोजन समेत रहेको सो गीतलाई हेमन्तको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गीतलाई हेमन्त कान्छा आफैले निर्देशन गरेका छन ।

प्रतिक्रिया