काठमाण्डौ – तपाईहरु अनुमान गर्नुहोस एउटा परेवाको मूल्य कति सम्म पर्ला ? दश हजार,पचास हजार या एक लाख ? तर यहाँ एक परेवको मूल्य १४ करोड रुपैयाँमा किनबेच भएको छ ।
न्यु किम नाम गरेको सो परेवाको उमेर दुई बर्ष मात्र भएको छ । चीनका एक ब्यक्तिले सो परेवालाई १९ लाख डलरमा किनेका छन । त्यो परेवा पालेका...}
काठमाण्डौ- साताको अन्तिम दिन विहिवार नेप्से करिव १९ अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।
यो साताभरि नेप्सेमा निकै रौनक देखियो भने कारोवार र नेप्से अंकले किर्तिमानी कायम गर्न सफल भयो । आज दिनभरिमा सात अर्ब ६१ करोड भन्दा धेरैको कारोवार भएको छ ।
नेप्से र कारोवार रकम बढे पनि आज शेयर कारोवार भएका कम्पनी...}
काठमाण्डौ – लोकप्रिय नायिका प्रियंका कार्की र उनका श्रीमान आयुष्मानको संयुक्त अन्तरवार्ता सार्वजनिक भएसँगै नयाँ कुराको खुलासा भएको छ ।
केहि समय अघि मात्र विवाह बन्धनमा बाँधिएका यो जोडि लकडाउनले गर्दा विहे पछि रमाइलो घुमघाम भने गर्न पाएका छैनन् । यसै विच प्रियंकाले आफुहरुको हनिमुन घरमै बनाएको...}
विराटनगर–हत्या आरोपी विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादव धरौटीमा छुटेका छन् । विराटनगर– १४ कै ५५ वर्षीय समानन्द यादवको हत्या आरोपी यादव जिल्ला अदालत मोरङमा हाजिर भएकै दिन धरौटी बुझाएर छुटेका हुन् ।
हत्या आरोपी यादव किटानी जाहेरी परेपछि डेढ वर्षयता फरार थिए । बिहीबार जिल्ला अदालत मोरङ...}
काठमाडौं–सरकारले जिम्मेवारी पूर्वक काम नगरेपछि राजावादीहरु सलबलाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा देशभर प्रर्दशन भएको छ ।
सरकार, सत्तारुढ दल र प्रतिपक्षी दलले जनअपेक्षा अनुसार काम नगरेपछि नागरिक समाजका अगुवाहरूले सरकार, राजनीतिक दल र नेतृत्वको गम्भिर ध्यानाकर्षण गरेका छन् । विभिन्न...}
काठमाडौ–नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्ना एजेण्डाहरुलाई समेटे...}
गोपीनाथ मैनाली
विषय प्रवेश –
संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षा पूरा गर्न स्वेच्छाले एकतावद्ध व्यक्तिहरुबाट स्थापित संगठन सहकारी हो ।वैयक्तिक उद्यमशीलता र कम्पनीका बजारवादी सिद्धान्तबाट सहकारी व्यवसाय...}
सुदर्शन सिलवाल
काठमाडौ–प्रस्तुत लेखको मुख्य उद्देश्य नेपालको विकास र संमृद्धिका क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभाव र कोरोना पश्चात् अर्थतन्त्रलाई चलाएमान बनाउने आधार कृषि उत्पादनको सहकारी मोडलको सान्दर्भिकता केलाउनमा केन्द्रीत गरिएको छ । उद्देश्यमुलक नमूना छनोटका आधारमा अध्ययनको क्षेत्र चयन गरी...}
काठमाडौं–कोभिड–१९को कारण मुलुकको अर्थतन्त्रमा गम्भिर क्षती पुगेको अवस्थामा यसको पुनरुत्थानका लागि करिब नौ खर्ब रुपैयाँ लाग्ने एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनमा कोडिभपछि लकडाउन र त्यसले अर्थतन्त्रमा सबै क्षेत्रमा पारेको प्रभावलाई न्यूनिकरण गर्न करिब नौ खर्ब रुपैयाँ खर्च...}
काठमाण्डौ – लकडाउनका बेला सवारी दुर्घटना घटे पनि जनजिवन सामान्य बनेसँगै सवारी दुर्घटनाले ज्यान जानको संख्या बढेको छ । यो साता मात्र २ भयानक जीप दुर्घटना भएका छन ।
शुक्रवार विहान गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । साथै अन्य २ गम्भीर घाइते भएका छन । इस्मा गाउँपालिकाबाट तम्घासतर्...}