काठमाण्डौ- हिन्दुहरुको प्रसिद्ध धार्किक स्थल पशुपतिनाथ मन्दिर आज आइतबार दिनभर बन्द हुने भएको छ । शनिबार धनुर्मास पर्व परेको हुँदा पुरै २४ घण्टा आराधना गरिएकाले आइतबार मन्दिर बन्द गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
आइतबार बन्द भएपनि सोमबार विहान ६ बजे मन्दिुर खुल्ने । यस अगाडी पशुपति...}
काठमाण्डौ- प्रभु लाइफ इन्स्योरेन्सको आइतबार पनि अपेक्षित कारोबार हुन सकेको छैन । अघिल्लो साता न्यून मूल्यमा कारोबार खुलेको कम्पनीको अत्यधिक खरिद चाप हुँदा पनि कारोबार बढ्न सकेको छैन ।
आज यो समाचार तयार पार्दासम्म सो कम्पनीको जम्मा ४० कित्ता कारोबार भएको छ । कम्पनीको शेयर मूल्य करिव ६ प्रतिशत बढेर...}
काठमाण्डौ – आइतबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ ।
आइतबार एकैदिन २ हजार ३ सयले घटेको छ । नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन , शुक्रबार सुन तोला...}
काठमाण्डौ । बैंक क्षेत्रमा लगानीकर्ताको उत्साहजनक सहभागीताले नेप्सेमा रौनक आएको छ ।
साताको पहिलो दिने नेप्से करिव ४१ अंकले बृद्धिहुँदै २२ सय ३६ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज गत हप्तको तुलनामा कारोबार रकम पनि उल्लेख्य बृद्धि भएको छ । २ सय ७ कम्पनीका ६ अर्व ३२ करोड भन्दा धेरैको कारोबार भएको छ...}
काठमाण्डौ । सरकारले यहि माघ १ गते देशैभरि सार्वजनिक विदा दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले आज गरेको निर्णय सार्वजनिक हुन भने बाँकी छ ।
सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफा...}
काठमाण्डौ । विदेशको भुमिमा रहेर पनि निरन्तर नेपाली लोकदोहोरीमा कलम चलाइरहने लोकप्रिय सर्जक शिव अखेलीको शब्द तथा जापानमा रहेका गायक सुर्य खड्काको लय सिर्जना रहेको नयाँ गीत गिलास र कचौरा भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीतमा सुर्य खड्का र आशा वि...}
काठमाडौं– राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा सवा अर्ब रुपैयाँ भन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३४ करोड ९५ लाख विगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी गर्दै पाटन उच्च अदालतमा दुई वटा मुद्दा दायर ग...}
काठमाडौं–तत्कालीन शाही आयोग खारेज गर्ने पूर्व प्रधानन्यायाधिश मीन बहादुर रायमाझीलागयतका न्यायाधिश माथि प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरे पछि उल्टै प्रधानमन्त्री ओलीको आलोचना भएको छ । तत्कालनी राजाले शाही आयोग गठन गरे पनि पूर्व प्रधानन्यायाधिश रायमाझी नेतृत्वको इजलासले आयोग खारेज गरिदिएको थि...}
पर्सा–जात नमिल्नेसँग प्रेम गरेको आरोपमा एक निर्दयी आमाले आफ्नै छोरीको हत्या गरेकी छिन् । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीकी मनबोध साह तेलीले १५ वर्षीया छोरी माना कुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
०७७ कात्तिक २९ गते घटना भएको भए पनि तथ्य अहिले बाहिर आएइको छ । त्यतिखेर घर जलेर मृत्यु भएको...}
काठमाडौं–चार वर्षे कार्यकाल पूरा गरेर बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समितिबाट बाहिरिएका छन् । गत हप्ता चापागाई समितिबाट बिदा भए सँगै नयाँ अध्यक्ष बन्न दौडधुप सुरु भएको छ ।
बीमा समिति बीमा कम्पनीहरुको नियामक निकाय भएकाले यो आकर्षक पदका रुपमा हेरिन्छ । बीमा समितिको रिक्त अध्यक्ष पदमा नियुक्तीक...}