काठमाडौं–कोभिडको कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बेला मुलुकका बाह्य आर्थिक सूचक सकरात्मक देखिएका छन् । मुलुकको आर्थिक वृद्धिदर खुम्चिए पनि अन्य सूचक सन्तोषजनक छन् ।चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा श...}
काठमाडौँ–मुलुकमा राजनीतिक अस्थिरता संगै फेरी बन्द हडताल सुरु हुन थालेको छ । आफ्ना नेता पक्राउ परेको बिरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाले माघ १० गते नेपाल बन्दको आह्वानगरेको हो । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका छन् ।...}
काठमाडौं- छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई नेपालको प्रचलित कानुनबमोजिम कारबाहीको माग गर्दै गंगामाया अधिकारी विगत २५ दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा आमरण अनशन बसिरहेकी छन्। सरकार, न्यायालय र अन्तर्राष्ट्रिय जगतबाट समेत न्यायाको आशा नरहेको कारण आफ्नो जीवनको अन्तिम संघर्ष भन्दै उनले औषधि र पानी प...}
काठमाण्डौ । गत शुक्रबारदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर निष्कासन गरेको चन्द्रागिरी हिल्स प्रा.लिको आवेदन दिने आज अन्तिम दिन हो ।
सबैको विचमा अत्यधिक चासोको विषय बनेको यो कम्पनीको शेयरमा समेत उत्साहजनक आवेदन पर्ने देखिएको छ । सोमबार सम्ममा खरिदको लागि १५ गुणा बढिको आवेदन परेको थियो । आज अन्तिम द...}
काठमाडौं–निर्वाचनमा पराजय भएपछि अराजक रुपमा प्र्रस्तुत भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्ध अमेरिकी संसदमा विरुद्ध दुई महाअभियोग प्रस्ताव पेश भएको छ । ट्रम्पले हिंसा भड्काएको आरोप डेमोक्र्याटिक पार्टीले प्रस्ताव पेश गरेका हुन्।
पछिल्लो हप्ता अमेरिकाको संसद भवनमा भएको हिंसाको विषयलाई लिएर...}
काठमाण्डौ – प्रि ओनिङ्ग सेसनमा नेप्से करिब ४ अंकले बढेको छ । कारोबार भएका ३० कम्नपीहरु मध्य अधिकांसको शेयर मूल्य बढेको छ ।
यो अवधिमा ४ करोड भन्दा धेरकोका कारोबार हुँदा ५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
त्यस्तै प्रिमियर इन्सुरेन्सले ११।०५५ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसे...}
काठमाडौं–नेपालमा सरकारी क्षेत्रको जागिर आकर्षक मानिन्थ्यो । पछिल्लो समय निजी, वैंक, वित्तीय संस्थाको जागिरमा पनि आकर्षण बढ्दो छ । विशेष गरी बैंकको उच्च व्यवस्थापनमा पुगे पनि उच्च तलब सुविधा पाइने भएकाले आकर्षण बढेको हो ।
पव्लिक कम्पनीमा राम्रो तलब सुविधा लिनेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)...}
चितवन-मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ। सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओ...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से ७ अंकले बढेको छ ।
अघिल्लो हप्ता करिव १६ अंकले बढेर बजार बन्द भएको नेप्से आइतबार पनि बढेर सुखद सुरुवात गरेको छ । कारोबार भएका ३५ कम्पनीहरुका अधिकांसको शेयर मूल्य बृद्धि भएको छ । यो सेसनमा ३२ लाख भन्दा धेरैको कारोबार समेत भएको छ ।
सबैले चासोका साथ हेरेको प्रभू इन...}
काठमाडौं–कोभिड–१९को कारण मानव जीवनसँगै अर्थतन्त्रमा ठूलो क्षती पुगेको छ । त्यसमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ । कोभिडको कारण आन्तरिक र बाह्य उडान नहुँद्या नेपालका वायु सेवा कम्पनीले करिव साढे १७ अर्ब रुपैयाँ गुमाएको एक अध्ययनले देखाएको छ ।सरकारी लगानीको नेपाल वायुसेवा निगमले अघिल्लो व...}