काठमाडौं–दर्जन बढी जलविद्युत आयोजना निर्माण गरिरहेको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले करिव सवा दुई अर्ब रुपैयाँको सेयर जारी गर्ने तयारी गरेको छ ।
४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड रुपैयाँ ऋण लगानी गरेको एचआईडीसीएले सर्वसाधारणलाई २ अर्ब २० करोड रुपैयाँ बराब...}
पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीप...}
काठमाडौं- शेयर बजार मापक परिसूचक नेप्से २ हजार ३०० बिन्दु माथि पुगेको छ । नेप्सेले कायम गरेको यो बिन्दु हालसम्मकै उच्च हो । साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसन सहित २०.५४ अंकले बढेर नेप्से २३०७.०९ अंकमा पुगेको हो ।
करोबारमा आएका सबै उपसमुहको परिसूचक बढेका छन् भने वित्त र अन्यमा उच्च सुधार देख...}
काठमाण्डौ – कारोबार सुरुभएको दोस्रो हप्तामा समेत अपेक्षित कारोबार हुन नसकेको प्रभु इन्स्योरेन्सको शेयर माग भने विस्तारै घट्दै गइरहेको छ ।
गत साता २० लाख भन्दा धेरैको माग भएको सो कम्पनीको शेयरमा आज भने त्यो माग घटेर १० लाख हाराहारीमा आएको छ । आज सो कम्पनीको शेयर मूल्य करिव १० प्रतिशतले बृद्धि ह...}
काठमाण्डौ । कारोबारको पहिलो दिन नेप्से २६ अंक भन्दा धेरैले बढेर अहिल सम्मकै उच्च विन्दु २३ सय १३ अंक छुन सफल भएको छ ।
नेप्सेमा आएको उत्साहसँगै कारोबार रकम ५ अर्व माथी पुगको छ । नेप्सको उपसूचकहरु अधिकांसमा बृद्धिहुँदा जलविद्युत क्षेत्रको उपसुचक भने घटेको छ ।
कारोबार भएका २ सय ८ कम्पनीहरुमा १ सय १८...}
काठमाण्डौ अघिल्लो साता आईपीओ निष्कासन गरेको यसै साता बाँडफाँड हुनेभएको छ । आगामी शुक्रबारसम्ममा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
सकेसम्म चाँडो बाँडफाँड गर्नेगरी काम गरिरहेको र यस साताभित्रै बाँडफाँड गरिसक्ने तयारी गरेका छौँ, क्यापिटलले जानकारी दिएको...}
काठमाण्डौ – निरन्तर शेयर खरिदमा चाप पर्दै आएको प्रभु इन्स्योरेन्सको आज शेयर मूल्यमा सकारात्मक सर्किट लागेर २ सय ४७ रुपैयाँ पुगेको छ ।
खरिद चाप विस्तारै घट्दै गएको छ । आज १४ लाख हाराहारी कित्ताको लागि खरिद माग भएको छ । यो समाचार तयार पार्दा सम्म सो कम्पनीको ८० कित्ताको मात्र कारोबार भएको छ ।
यसै विच...}
काठमाण्डौ । संसद विघटन गरेको सरकारलाई विभिन्न राजनितिक दलहरुले विभिन्न तरिकाले विरोध गरिरहेका छन । यसै विच विवेकशील पार्टीले प्रधानमन्त्रीले सम्बोधनको क्रममा रोस्ट्रममै थुकेपछि प्रतिकारात्मक स्वरुप दात माझेर विरोध गरेका छन ।
जथाभावी थुक्नु सार्वजनिक स्वास्थ्यका लागि हानिकारकसँगै सार्वजनिक शिष्टताको...}
काठमाण्डौ । नेपाली शेयर बजार निरन्तर उकालो लाग्नेक्रम जारीनै छ । अहिले सम्मकै उच्च विन्दुमा रहेको नेप्से मंगलबार करिव २९ अंकले बढेर २२ सय ६८ विन्दुमा पुगेको छ ।
नेप्सेमा रौनकता आए पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन । प्रिमियर इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार हुँदा करिव ५ अर्वको कुल...}
काठमाण्डौ । भारतीय मिडियाले सगरमाथाको नाम फेर्ने भनि चालेको अभियान यतिबेला हट केक जस्तो बनिरहेको छ ।
यसै विषयलाई लिएर नेपालका मिडियाहरुले पनि चर्को विरोध गरिरहेका छन । जी न्युजका प्रधान सम्पादकको दावी छ सगरमाथाको उचाई पहिला भारतीयले नापेका हुँदा यसमा भारतको दावी हुनु पर्छ ।
यसै विच पत्रकार रवि लाम...}