काठमाडौं–५० जनाभन्दा बढी यात्रु बोकेको जहाज इन्डोनेसियाको जाकार्ता विमानस्थलबाट उड्ने बित्तिकै सम्पर्कविहीन भएको छ । श्रीविजया एयरको बोइङ ७३७ जहाज पोन्टियानाकाका लागि उडेको केही समयपछि नै सम्पर्कविहीन भएको अधिकारीहरूले बताएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ ।
उडान सेवाबारे जानकारी दिने फ्लाइट...}
काठमाडौं–विश्व समुदायमा नेपाल सगरमाथाको देश भनेर चिनिन्छ । यो नेपालीका लागि गर्बको विषय हो । तर,अन्य अधिकांश सूचकमा नेपालको अवस्था खराब रहेको छ । भ्रष्टाचारमा अग्रस्थानमा रहेको नेपालले फेरी अर्को एक विषयमा खराब सूचीमा परेको छ ।
पासपोर्टबारे सूचि राख्ने विश्व चर्चित एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सका...}
काठमाडौँ– निर्वाचनबाट पराजित भए पनि हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने तयारी भएको छ । ट्रम्पका समर्थकले अमेरिकी संसद् क्यापिटोल हिल भवनमा गरेको घटनालाई लिएर अमेरिकी डेमोक्र्याट्सहरूले ट्रम्पलाई राज्यद्रोह प्रोत्साहन अन्तरगत महाअभियोग लगाउने गृहकार्य गरेका छन् ।...}
काठमाडौं–चौतर्फी बिरोध पछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धि प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेड अध्यक्ष बनाउने प्रयास विफल भएको छ । पोखरेलका सम्धि कोइरालालाई अध्यक्ष बनाउने उद्देस्यले सञ्चालक समितिको सदस्य बनाएको भन्दै आलोचना भएको थियो । त्यसपछि अहिले राष्ट्रिय वाण...}
काठमाडौं–वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा धनिराम शर्मा नियुक्त भएपछि उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी प्रा डा उपेन्द्र कोइरालाले सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालाई अध्यक्षमा नियुक्त गरेपछि कोइरालाले राजिनामा दिएका हुन ।...}
काठमाडौं–नेपालको संविधान अनुसार वरियतामा राष्ट्रपति एक नम्बरमा हुन्छन् । तलबका हिसाबले सरकारी निकायमा सबैभन्दा धेरै तलब खाने पनि राष्ट्रपति नै हुन् । आम जिज्ञासा हुनसक्छ । मुलुकको राष्ट्रपतिको तलब कति होला ?सम्मान, राजनीतिक पहुँच, दपीय मर्यादा अरु सबै हिसाबले राष्ट्रपतिको छुट्टै गरिमा छ । अन्य कुराल...}
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चेर असंवैधानिक कदम चाल्दा पनि तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेवाङ चुप लागेकोमा नेपाली कांग्रेसका नेता गगन थापाले आश्चार्य व्यक्त गरेका छन । कांग्रेस नेता थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास ने...}
काठमाण्डौ । बुधबार प्रि ओपनिङ सेसनमा नेप्से ६ अंकले बढेको छ ।
आइतबार सतकमा बढेको नेप्से त्यस पछि निरन्तर ओरालो लाग्दै आएको थियो । आज पनि बजारले सकारात्मक संकेत देखाएको छ ।
यो सेसनमा कारोबार भएका ३४ कम्पनी मध्य २१ कम्पनीको शेयर मूल्य बढेको छ भने दश कम्पनीको शेयर मूल्य घट्को छ । आज पनि प्रभू इन्स्यो...}
काठमाण्डौं–सुनको भाउ लगातार बढेको छ । यो साता मात्र सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ ९६ हजार ७ रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो ।
मंगलबार पनि सुनको भाउ त...}