काठमाण्डौ । बैंक क्षेत्रमा लगानीकर्ताको आकर्षणले आज पनि नेप्सेमा रौनक आइरहेको छ ।
आइतबार प्राय जसो वित्तक्षेत्रको शेयर मूल्यमा उछाल आएको थियो । आज पनि त्यो रौनकताले निरन्तरता पाएको छ । यो समाचार तयार पार्दा सम्म नेप्से करिव २२ अंकले बढेर २२ सय ५८ विन्दुमा पुगेर कारोबार भइरहेको छ । नेप्सेको यो उचाइ...}
काठमाण्डौ – विश्वभरि काेरोना महामारी विस्तारनै कमहुँदै गएपछि त्यसको प्रभाव सून बजारमा पर्न थालेको छ । पछिल्ला केहि दिन सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ ।
आइतबार मात्र भारि गिरावट आएको सूनको सोमवार पनि घटेरै कारोबार भइरहेको छ । आज तोलामा ८ सयले घटेर ९२ हजार २ सयमा कारोबार भइरहेको नेपाल...}
काठमाण्डौ । अघिल्लो हप्तादेखि दोस्रो बजारमा आएको प्रभू इन्स्योरेन्सको शेयर खरिदमा अत्यधिक चापहुँदै आएको छ ।
कुनै दिन ३३ लाख कित्ता सम्मको माग पुगेको कम्पनीको शेयरमा सोमवार पनि १४ लाख कित्ताको लागि माग रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको ११ पटकमा ५३ कित्ताको कारोबार भएको छ ।
विक्रीमा आएको...}
काठमाण्डौ । विश्व कोरोना महामारीले थलिएको छ । यसै विच विश्वका धेरै देशहरुमा कोरोना विरुद्धको खोपको सफल परिक्षण भइरहेका छन । तर खोपको प्रभावकारीतामा भने प्रश्न उठिरहेका छन । यसै विच अमेरिकामा कोरोना भ्याक्सिन लगाएपछि एक डाक्टरको मृत्यु भएको बताइएको छ ।
अमेरिकाको मियामी शहरमा ५६ वर्षीय ग्रेगरी माइकलल...}
काठमाण्डौ । कारोबारको दोस्रो दिन सोमबार नेप्से सामान्य बढेको छ । करिब ४ अंकले बढेर आज २२ सय ३९ विन्दुमा पुगेको छ ।
आईतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ । आज पनि लगानीकर्ताहरु बैकको शेयरमा आकर्षित भएको देखिएका छन । आज ५ अर्व भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका अधिकांस शेयर धनिहरुले...}
काठमाण्डौ – पछिल्लो समय लाइभ दोहोरी होस या लोकदोहोरी होस रबिन लामिछानेको नाम अग्रपंतीमा आँउछ । उनले आवाज दिएका गीतहरु दर्शक स्रोताहरुले निकै मन पराउने गरेका छन ।
यसै विच सारङ्गी संसार मार्फत सार्वजनिक भएको रविन र रिया खड्काको दोहोरी छोटो समयमै दर्शकले निकै मन पराएका छन । माया प्रेमलाई विषय बन...}
काठमाण्डौ–राजस्व संकलन गर्नका लागि भोली शनिवार बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टर तथा शाखाहरु खुल्ला रहने भएका छन । शनिवार विदाको दिन भए पनि पुष मसान्तसम्म राजस्व संकलनको चाप हुने भएकाले राजस्व संकलन गर्नका लागि शाखा खुल्ला राख्न नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन व...}
काठमाडौं–भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज )को भविस्य अन्योलमा परेको छ । २० वर्षमा पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।देशमा निर्यात व्यापार बढाउने,रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्देश्यले पाइलट परियोजनाको रुपमा शुरु गरिएको थियो ।
दुई–...}
काठमाण्डौ । नेपाल सरकारमा माताहतमा रहेका सर्भर अबस्था निकै दयनिय छ भन्ने कुराको उदाहरण हो । सीडीएसडीको मेरो शेयर ।
कुनै आईपीओको आवेदन खुल्ला भयो भने यसैमार्फत आवदेन दिने बढेसँगै यो सर्भर डाउन हुने र स्लोहुने समस्याले प्रयोग कर्ता आजीत भएका छन । शुक्रवार चन्द्रागिरीको शेयर आवेदन भर्नेका चापका कारणले...}
काठमाण्डौ । दोहोरी गाएर चर्चामा आएकी बाल गायिका कमला घिमिरेले आवाज दिएको नयाँ गीत म्याउँ बिरालो भर्खर मात्र सार्वजनिक भएको छ ।
बालबालिका र समाजमा बालबालिका प्रति भइरहेको केहि घटनालाई आधार बनाई तयार पारिएको सो गीतलाई महेन्द्र भण्डारीले लय तथा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन ।
कमला घिमिरे,रोमन र...}