काठमाण्डौ – सधैँ शनिबार बन्द हुने बैकहरु पुस २५ गते भने खुल्ला रहने भएका छन ।
दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले सबै बैंकहरुलाई निर्देशन दिएको छ ।
बैकका राजश्व संकलन हुने सबै शाखाहरु शनिवार खुल्ला रहने छन ।...}
काठमाण्डौ – नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माँ ओलीले प्रतिनिधि सभा विघटन गरेपछि यसको चौतर्फि विरोध भइरहेको छ ।
यसै विच पुर्वप्रधानन्यायधीस सूशीला कार्कीले कुनै पनि हालतमा संसद पुनर्स्थापनाहुने विश्वास ब्यक्त गर्नुभएको छ । एक टेलिभिजनसँगको अन्तरर्वातामा उहाँले सोकुरा बताउनु भएको हो ।...}
काठमाडौं– नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने बताएका छन् ।। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अनधिकृत काम गरेकाले अदालतले ओलीको असंवैधानिक कदमलाई सच्चाउने दाबी गरे ।
नेता थापाले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्...}
काठमाडौं–नेकपाका नेता भीम रावलमाथि ‘साइबर सेना’ ले आक्रमण गरेका छन् । रावलमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले तयार पारेका ‘साइबर सेना’ले आक्रमण गरेका हुन् ।
नेकपा (दाहाल–नेपाल) समूहका नेता रावलले आफू माथि ‘साइबर सेना’ले आक्रमण गरेको आरोप लगाए । उनले आफूले नगरेको कुरालाई सामाजिक सञ्जालमार्फत आफूलाई...}
काठमाडौं–नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सशक्तिकरण भएको छ । राजनीतिक क्षेत्रमात्र नभएर अन्य क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । आर्थिक रुपमा महिलाको पहुँच कम । तर, पछिल्लो समय आर्थिक क्षेत्रमा पनि केही महिला सक्षम र नेतृत्वदायी भूमिकामा महिला छन् । जसले उनीहरुले उच्च तलब सुविधा बुझिर...}
काठमाडौं–राजस्व संकलन गर्न आज (शनिवार) पनि राष्ट्र बैंकको निर्देशन अनुसार बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल...}
काठमाडौं-कोभिड–१९ को जोखिम कम भएको भन्दै काठमाडौँ उपत्यकाका सामुदायिक तथा निजी विद्यालय स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पछि नेकपा विभाजन भएको छ । ओली र प्रचण्ड, माधव नेपालले दुई समूह बनाएर सांगठनिक गतिविधि अघि बढाएका बेला उपाध्यक्ष बामदेब गौतमले नयाँ अभियानको घोषणा गरेका छन् ।
गौतम दुवै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अ...}
काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको कारण नेपाल चीन र भारतको खेलमैदान भएको आरोप लगाएका छन् । प्रधानमन्त्रीको गैर जिम्मेवारीको कारण छिमेकीहरु नेपालको राजनीतिमा खेलेको बताए ।
प्रधानमन्त्री ओलीले भारतीय खुपिया एजेन्सीलाई मध्य रातमा भेट्ने, चिनियाँ राजदूतको अनावश्यक सक्रि...}
काठमाडौं – निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पुर्याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी कार्यविधि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष प्रस्तुत भइसकेको र तीन महिनाभित्र निर्या...}