काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले कुल ७२ करोड ६० लाख रुपैयाँ...}
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर साधारणतया आकाश बदली हुने जनाएको छ।
महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार सबै प्रदेशका केही स्थानहरूमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने चेत...}
थियानजिन : चीनको थियानजिन सहरमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएका छन्।
बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै उपराष्ट्रपत...}
काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनमा निरन्तर वृद्धि देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अगस्त महिनामा मात्र ८८ हजार ६८० पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले बढी हो।
बोर्डको विवरण अनुसार नेपालमा भित्रिएका पर्य...}
काठमाडौं । नेपाल र भारतबीच लामो समयदेखि चलिरहेको सीमा विवादलाई सरकारले कूटनीतिक संवादमार्फतै समाधान गर्ने आफ्नो स्पष्ट नीति सार्वजनिक गरेको छ। सोमबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालाप...}
काठमाडौँ, सोमबार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सोमबार दोहोरो अंकले उकालो लागेको छ। सेयर बजार लगातार दुई दिन उकालो लाग्दा लगानीकर्ताहरूमा केही उत्साह देखिएको छ। नेप्से परिसूचक आज १२.९१ अंकले वृद्धि भएर २,७६२.७४ विन्दुमा पुगेको छ।
हिजो आइतबार पनि नेप्से परिसूचक उल्लेखनीय रूपमा ३१...}
अफगानिस्तानमा आइतबार राति आएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले मापन गरेको अनुसार भूकम्पको तीव्रता ६ रेक्टर स्केल रहेको थियो। स्थानीय समयानुसार राति ११:४७ बजे आएको यस भूकम्पको केन्द्र पाकिस्तानको सीमा नजिकै, अफगानिस्तानको पूर्वी क्षेत्र नान्गारहार र कुनार...}
बुङ्गल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणलाई पनि शेयर दिने प्रक्रिया सुरु गरेको हो।
कम्पनीले ८३ करोड रुपैयाँ बराबरको ज...}
काठमाडौँ, भदौ १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी सोमबार (भदौ १६) बाट नयाँ मूल्य लागू हुने जानकारी दिएको हो।
नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाइएको छ। यस्तै, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्ध...}
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा महत्वपूर्ण भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको महासंघले जनाएको छ।
सो अवसर...}