काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आजदेखि देशभर चाडपर्व लक्षित सहुलियत मूल्यका पसल खुलेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर चाडपर्व लक्षित १५३ स्थानमा सहुलियत मूल्यका पसल सञ्चालन गर्न लागेको बताएको हो ।
उपत्यकासहित ४५ जिल्...}
जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ५९ प्रदर्शनकारी/सर्वसाधारण, १० कैदीबन्दी र ३ सुरक्षाकर्मी छन्। सोही क्रममा जम्मा १९१ जना घाइते भएर...}
सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको हिस्सा बाँडफाँट भइसकेको छ। अब भने सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर बिक्रीमा ल्याइएको हो।
कम्पन...}
काठमाडौं – वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त भएकी छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उनलाई सोमबार नियुक्त गरेकी हुन्।
भण्डारी नेपालको इतिहासमै पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्। यसअघि महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए, जसलाई राष...}
काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ भित्रै प्रतिनिधि सभा निर्वाचन गर्न सकिने जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ६ महिनाभित्र नयाँ मतदाता नामावली सङ्कलन गरी सहजै चुनाव गराउन सकिन्छ। यसका लागि मतदाता नामावली ऐन, २०७३ संशोधन आवश्यक रहेको उनले बताए।
हालको ऐनमा निर्वाचन मि...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनक...}
काठमाडौँ — प्रहरी सेवामा स्वच्छ छवि कायम गरेका पूर्व डीआईजी रमेश खरेल नयाँ बनेको अन्तरिम सरकारको गृहमन्त्रीका लागि चर्चामा छन्। जेन्जी आन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का मन्त्री छनोटको प्रक्रिया चलिरहेको बेला खरेलको नाम गृह मन्त्रालयको सम्भावित नेतृत्वका रूपमा उचालिएको हो।
नेपाल प्रहरी...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले देशको वर्तमान संवेदनशील र अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९०(१,घ) अनुसार धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी यो निर्णय गरिएको नेप्सेले जानकारी दिएको छ। नेप...}
काठमाडौं । हिजो मात्र नियुक्त भएकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न देश र संस्थाबाट बधाई र शुभकामना आउने क्रम जारी छ। छिमेकी भारतले राति नै विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिइसकेको थियो। यसैबीच नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले पनि नेपालकी पहिलो महिला प्रध...}
काठमाडौँ— राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी समूहको मागअनुसार सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका छन्। राष्ट्रपतिले संविधानको धारा ६१ लाई आधार मानी कार्कीलाई नेतृत्व दिने जिम्मेवारी दिएका हुन्।
उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिको प्रमुख कर्तव...}