काठमाडौं — नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। भारतबाट आयात हुने इन्धनको मूल्य घटेपछि निगमले सोमबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल १४८ रुपैयाँमा बिक्री हुनेछ। पेट्रोलमा प्रतिलिटर ५ रुप...}
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका छन्।
पूर्वमन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृत भएपछि मंगलबार न्यौपानेले मन्त्रालयको जिम्मेवारी पाएकी हुन्। उनी राष्...}
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। सोमबार उच्च गिरावट आएको नेप्से परिसूचक मंगलबार ३४.४६ अंकले बढ्दै २७६०.१७ विन्दुमा पुगेको छ। यसले बजारमा १.२६ प्रतिशतको वृद्धि देखिएको जनाउँछ।
आज कारोबार रकम पनि वृद्धि भएको छ। ३१७ कम्पनीका २ करोड ३५ लाख ४१ हजार कि...}
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्ताले मंगलबार बिहान राजीनामा दिएका हुन् । मन्त्री गुप्ताले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका छन् । }
काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस डिलमा मुछिएपछि सत्तारूढ गठबन्धनभित्रैबाट तीव्र आलोचना सुरु भएको छ। विपक्षी दल, नागरिक समाज, र सत्तापक्षकै सांसदहरू समेत गुप्ताको बर्खास्ती र निष्पक्ष छानबिनको माग गरिरहेका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओ...}
काठमाडौं — हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई...}
काठमाडौं — बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अनुपातमा अर्थात् १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख...}
काठमाडौं — तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम तीव्र भएको छ। यसै क्रममा हालै सार्वजनिक भएको गीत "छोरीको शिर आमा" ले छोटो समयमा उल्लेखनीय चर्चा बटुलेको छ। जापानस्थित लोकप्रिय सर्जक प्रेम सापकोटा "सोनु" को शब्द तथा लयमा बनेको उक्त गीतमा गायिका एलिना चौहानको स्वर...}
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले घुस काण्डसँग सम्बन्धित अडियो सार्वजनिक भइसकेपछि मन्त्री गुप्ताले स्वेच्छाले राज...}
काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घट्दै २७२५.७१ विन्दुमा झरेको छ। बजार बन्द हुँदासम्म नेप्से सूचक १.२७ प्रतिशतले घटेको हो।
बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको देखिएको छ। सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर कारो...}