बाँके — दशकौंदेखि बाढीको त्रासमा बाँचेका बाँकेको होलिया बस्तीका बासिन्दाको आवाज अन्ततः संसदसम्म पुगेको छ। विस्थापित भएका पीडितले राज्यबाट आश्वासन त पाए, तर त्यो व्यवहारमा नउत्रिएपछि उनीहरूको आक्रोश सार्वजनिक सुनुवाइमार्फत बाहिर आएको हो।
२०७१ र २०७४ सालको विनाशकारी बाढीले होलिया बस्तीमा व्या...}
काठमाडौं । लोकप्रिय गायक तथा सर्जक बद्रि पंगेनीको नयाँ तीज गीत ‘पाल्पाली कान्छो’ भर्खरै सार्वजनिक भएको छ। लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय पंगेनी निरन्तर नयाँ गीतसहित दर्शक–श्रोतामाझ आइरहेका छन्।
यसपटकको तीजलाई लक्षित गर्दै उनले उत्कृष्ट नृत्यसहितको तीज गीत सार्वजनिक...}
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले चनौली क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या लोडसेडिङ नभएको स्पष्ट पारेको छ। आइतबार सार्वजनिक विज्ञप्तिमा प्राधिकरणले ट्रान्सफर्मर तथा लाइनमा देखिएको प्राविधिक समस्या कारण अस्थायी अवरोध भएको र सामाजिक सञ्जालमा फैलाइएको ‘लोडसेडिङ तालिका’ भ्...}
काठमाडौँ – झन्डै ११ महिनाको अन्तरालपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचक सोमबार इंट्रा–डे कारोबारमा ३००० अंक माथि पुगेको छ। गत वर्ष भदौ ९ गतेपछि पहिलोपटक नेप्सेले यस्तो उचाइ छोएको हो।
पछिल्लो पटक नेप्से बन्द हुँदा साउन ३० गते ३०००.८१ अंकमा पुगेको थियो। त्यसयता बजारमा चाप बनेको थिय...}
काठमाडौं — हरितालिका तीजको अवसरमा सार्वजनिक भइरहेका तीज गीतहरूबीच गायक पुस्पल शर्माको नयाँ गीत ‘माइतीको सम्झना’ सार्वजनिक भएको छ। मौलिक शैलीमा प्रस्तुत उक्त गीत तीजको मर्म बोकेको उत्कृष्ट रचनाका रूपमा दर्शकदर्शकमाझ लोकप्रिय बन्दै गएको छ।
गीतमा शब्द पुस्पल शर्माले सिर्जना गरेका ह...}
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको पार्टी सदस्यता १० वर्षअघि छाडेको भन्ने दाबी असत्य भएको स्पष्ट पारेकी छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आफूले हालसम्म पार्टी सदस्यता नछाडेको बताउँदै, कसैले चाहँदैमा त्यो सदस्यता खारेज गर्न नसक्ने दाबी गरिन् ।
उनले...}
काठमाडौँ — हरितालिका तीजको अवसर पारेर गायक तथा सर्जक टिआर पौडेलको मौलिक तीज गीत ‘मै छोरी अभागिनी’ सार्वजनिक गरिएको छ। गीत सार्वजनिक भएलगत्तै दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।
तीजको मर्म र पीडा समेटिएको गीतको अडियो तथा भिडियो दुवै पक्ष उत्कृष्ट रहेको छ। गीतमा शब्द, संग...}
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माणका लागि अनुमानित लागत ६ अर्ब ५४ करोड रुपैयाँ नाघ्ने भएको छ। पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवा विभागले बिहीबार नेपाल आयल निगमलाई विस्तृत परियोजना प्रतिवेदन (DPR) हस्तान्तरण गर्दै यस्तो लागत विव...}
काठमाडौं — साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य बढोत्तरीसहित बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.७६ अंकले उकालो लाग्दै २,९८२.६४ विन्दुमा पुगेको छ ।
नेप्से सूचकसँगै बिहीबारको कारोबार रकममा पनि वृद्धि भएको छ । कुल ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदै कार...}
जापान । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल अन्तर्गत विदेश समन्वय परिषद्को शाखा जापानमा गठन गरिएको छ। एक विशेष कार्यक्रमका बीच परिषद्का बरिष्ट उपाध्यक्ष तथा लोकप्रिय सर्जक गायक विष्णु खत्रीको उपस्थितिमा जापान शाखा औपचारिक रूपमा गठन गरिएको हो। यसअघि युरोपमा पनि परिषद्को शाखा गठन भइसकेको थियो...}