काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको औपचारिक रूपमा जानकारी गराएका छन्। बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नियमित महाधिवेशनको विकल्प अहिलेका लागि विशेष महाधिवेशन मात्रै रहेको स्पष्ट पारेका हुन्।
विज्ञप...}
काठमाडौं । संगठित रूपमा ठगी गरेको अभियोगमा दायर मुद्दामा रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले तोकेको धरौटी आदेशलाई उच्च अदालत पाटनले यथावत् राख्ने आदेश दिएको छ। संयुक्त इजलासले जिल्ला अदालतको आदेश कानुनसम्मत देखिएकाले परिवर्तन आवश्यक नरहेको ठहर गरेको हो।...}
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ओरालो लागेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से बढेर बन्द भए पनि बिहीबार भने सूचक घट्दै बजार बन्द भएको हो। बिहीबार नेप्से १२.८३ अंकले घट्दै २६२०.९२ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.८४ अंक र सेन्से...}
जापान - जापानमा क्रियाशील बलेवा सेवा समाज जापानको अध्यक्षमा सुरेन्द्र पौडेल ‘प्रेम’ चयन भएका छन्। समाजको आठौँ अधिवेशनबाट पौडेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। सन् २०२६ देखि २०२८ सम्मका लागि चयन भएको समितिले जापानमा रहेका बलेवालीहरूको हक–हित र स...}
पोखरास्थित लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पुर्पक्षका लागि थुनामा पुगेका छन् भने सोही प्रकरणमा दोषी ठहरिएका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ भने अझै विशेष अदालतमा उपस्थित भएकी छैनन्। विशेष अदा...}
ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवत २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले सुरु गरेको हुनाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ। यस पात्रोअनुसार नयाँ वर्ष मनाउनेहरूले आज एक-अर्कालाई शुभकामना आदानप्रदान गरी उल्लासपूर्वक नयाँ वर्ष मनाइरहेका छन्।
ग्रेगोरियन पात्...}
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलसहित हवाई इन्धनको मूल्य समायोजन गरेको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँले सस्तो भएको निगमले जनाएको छ।
त्यसैगरी आन...}
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले मुलुकमा लगानीका लागि अत्यन्तै अनुकूल वातावरण रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले चा...}
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रलाई पूर्ण सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिको लागि सहकार्य’ विषयक सर्वपक्षीय र...}
चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा नेपालले सवारीसाधन तथा तिनका पार्ट्स गरी ४७ अर्ब १९ करोड रुपैयाँ बराबरको आयात गरेको छ। गत आर्थिक वर्षको यत्तिकै अवधिमा ४१ अर्ब १ करोड रुपैयाँको मात्र आयात भएको थियो। तर उत्तरी नाकाबाट गाडी भित्र्याउन असहज भइरहेकाले यस वर्ष विद्युतीय सवारीसाधनको आयात भने अपेक्षा अ...}