भारत - महाराष्ट्रको गढचिरौली जिल्लामा प्रहरी र नक्सलवादी विद्रोहीहरुबीच भएको भिडन्तमा २६ जना विद्रोहीको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय एसपी अंकित गोयलले मृतकहरुको संख्या पुष्टि गरेका हुन् ।
गोयलले ग्यारपट्टी जंगलमा भएको भिडन्तमा चार प्रहरी पनि घाइते भएका छन् । घाइते प्रह...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पूनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले रि इन्स्योरेन्सको तीन अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्ने बताएका छन् । कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले थप ३ अर्ब रुपैयाँ पूँजी जु...}
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरामी भएर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको थियो । ‘धपेडीले गर्दा...}
काठमाडौं–काठमाडौंमा सवारीको चाप र साँघुरा सडकको कारण जहाँ गयो त्यही पार्किङको समस्या छ । पुराना भवनहरुमा पार्किङ छैन । नयाँ भवनहरुमा केहीले पार्किङ बनाए पनि प्रयाप्त छैन । यसैबीच पार्किङको समस्या हल गर्न भाटभटेनी सुपर मार्केटले ११ तले गाडी पार्किङ स्थल निर्माण गरेको छ । स्मार्ट पार्किङ बनाएर...}
काठमाडौं–माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई बानेस शेयर दिने भएको छ । कम्पनीको २३औं वार्षिक साधारण सभाले बोनस शेयरसहित लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशम...}
काठमाडौं - विभिन्न बैंक तथा वित्तीय संस्थाले यो वर्ष बोनसमा शेयरलाई प्राथमिकता दिएको देखिएको छ । अधिकांस बैंकहरुले यो वर्ष पनि बोनस शेयर दिएका छन् । यो दौडमा सबैभन्दा अगाडि नविल बैंक रहेको छ ।
आजको दिन सम्म आइपुग्दा सूचीकृत २० वटा वाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । अघ...}
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान निर्देशन दिनुभएको छ ।
अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनुभयो । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाण्डौमा आयोजना गर...}
काठमाण्डौं– सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आगामी साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ।
सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ । यदि नेप्सेमा आउँदो बुधबारभित्रै यो कम्...}
काठमाडौं–रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले मर्चेन्ट बैंक खोल्ने तयारी गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डमा ‘रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड’ नामक मर्चेन्ट बैंक दर्ता गर्ने अन्तिम तयारीमा रहेको...}