एक कित्ता पनि घाटा खाएर शेयर नबेचौ - नवराज दाहाल

काठमाडौं - पछिल्लो समय नेपाली शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । असोभाबिक बजार ओरालो लागिरहेको बेला धेरैले आफ्नो विचार राखिरहेका छन् । 

यसै बीच अनुभवी लगानीकर्ता नवराज दाहालले घाटा खाएर आफूले एक कित्ता पनि शेयर न बेच्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् । 

नयाँ लगानीकर्ताहरुलाई हौसला दिँदै आउनुभएको उहाँले यस्तो अवस्थामा शेयर नबेच्न आग्रह गर्नु भएको छ । 

 

प्रतिक्रिया