काठमाण्डौ । यहि बर्ष देखि इन्टरनेट ब्यवसायमा हाल हालेको सीजी नेटले ग्राहक तान्न आक्रामक मूल्य सूचि सार्वजनिक गरेको छ । केहि समय अघि मासिक एक हजारमा १ सय २० एमवीपीएस नेट दिएको कम्पनीले नयाँ आफर सार्वजनिक गरेको छ। जस अनुसार सुपर सस्तो प्याकेज घोषणा गरेको हो।
कम्पनीका अनुसार ५० एमबीपीएस इन्ट...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।
बैंककाे सञ्चालक समितिकाे बैठक काराेबार समयमा बसी लाभांश घाेषणा गरेकाे हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंककाे काराेब...}
काठमाडौं-लुम्बिनी विकास बैंकले ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्रीका लागि बिहीवार ३५ दिने सुचना जारी गरेको छ ।
कम्पनीले यस अघि असोज १८ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सुचना जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरुले खरिद गर्न प...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्सेमा भारि गिरावट आउने देखिएको छ । कारोबार सुरु भएको दश मिनेटमै नेप्से ४४ अंकले घटेर कारोबार भइरहेको छ ।
कारोबार सुरु हुनु पुर्व सामान्य अंकले बढेको बजारमा एक्कासी विक्री चाप पर्दा शेयर बजार रातै भएको हो । कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्यमा स...}
काठमाण्डौ । साताको अन्तिम विहिबार शेयर बजार परिसुचक नेप्से ०.१७ विन्दुले बढेको छ । नेप्से सामान्य बढे पनि कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य घटेको छ ।
३३ कम्पनीहरुको ४३ लाख भन्दा धेरेको शेयर खरिद विक्री हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । ति...}
काठमाडौं–बैैंक तथा वित्तीय संस्थाले धमाधम वित्तीय विवरण सार्वजनिक गरेका छन् । विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । १६ विकास बैंक मध्ये तीन घाटामा छन् भने बाँकी १३ बैंक नाफामा रहेका छन् । १६ ओटामध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएक...}
काठमाडौं – हिन्दू धर्मावलम्बीहरूले आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ्य दिएर समापन गरिएको छ । खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै ब्रत बसेका ब्रतालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व अन्त्य गरेका हुन् ।
कसार, ठेकुव...}
काठमाडौं–नेपालमा पछिल्लो समय सबैभन्दा आकर्षक तलब बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुको रहेको छ । वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृतहरुले करोड माथि वार्षिक तलब सुविधा लिने गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार धेरै तलब सुविधा लिनेमा सानिमा बैंकका सीईओ...}
काठमाडौं - केही घण्टा देखि मेरो शेयरमा समस्या आएको प्रयोगकर्ताले गुनासो गरेका छन् । आफ्नो एपमा लग इन गर्न खोज्दा नभएको धेरैको गुनासो छ ।
मेरो शेयरमा विगत देखिनै यस्ता समस्या आइरहे पनि दीर्घकालीन समाधानको लागि सम्बन्धित निकायले त्यति ध्यान दिएको देखिदैन ।
यस विषयमा बुझ्न खोज्दा सम्ब...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरुमा देखिएको तरलता अभाव घटाउनको लागि बिहीबार अर्थात् आज देखि 20 अर्बको रिपो जारी गर्दैछ।
नेपालका बैंकहरुमा पछिल्लो समय ऋण निकाल्नको लागि तरलता अभाव भएको खबरहरु आइरहेका छन् । जसले गर्दा ऋण लगानीमा समेत असर परिरहेको छ ।
बैंकहरुमा देखिए...}