काठमाडौं - आफूखुसी ब्याजदर बढाउँदै आएका बैंकहरुलाई राष्ट्र बैंकले फेरि अर्को लगाम लगाएको छ । आईतबार मात्र राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गर्दै सो कुरा लागू गर्न निर्देशन दिएको छ ।
कार्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै वाणिज्य बैंकहरुको निक...}
काठमाडौं - अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ ।
लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम बनेको अस्ट्रेलियाबाट टी–२० विश्वकपको उपाधि भने टाढा रहँदै आएको थियो । यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौं–राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् । एमाले पार्टीका सबै विभाग र कार्यालयकोतर्फबाट छनोट हुने मध्ये पाँच जनामा उप्रेती पनि परेको सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका...}
काठमाडौं–निजी क्षेत्रका पाँच संस्थाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनमा ल्याउन माग गरेका छन् । पाँच संस्थाका प्रतिनिधिले आइतवार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर परियोजना कार्यान्वनयमा ल्याउन माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्...}
काठमाडौं - धौलागिरी मा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल लोकप्रिय गायक तथा सफल सर्जक बिस्णु खत्रीको नयाँ गीत धौलागिरीको भर्खर मात्र सार्वजनिक भएको छ ।
मौलिक, समधुर लय साथै शब्द सिर्जना गर्न खप्पिस गायक खत्रीको पछिल्लो पन्चेबाजाको गित धौलागिरीमा समेत उत्कृष्ट शब्द र लय सृजना...}
काठमाडौं–चाडपर्व पछि शेयर बजारमा उतार चढाब भइरहेको छ । यो साताको पहिलो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार घटेको छ । नेप्से आज १.३८ अंकले घटेर गिरावट आएर दुई हजार ६ सय ८८ दशमलब ९२ विन्दुमा झरेको छ । आज नेप्सेमा ४ अर्ब ९ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेमा गि...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणमा नयाँ नियम लागू गर्ने भएको छ । बैंकले यस अघि निर्धारण गरेको १० प्रतिशतको सीमालाई समेत परिवर्तन गरेको छ ।
जस अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै स...}
गत सातादेखि निरन्तर ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक १.३८ अंक घटेर २६८८.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ। त्यस...}
काठमाण्डौ । लोकप्रिय गायिक सम्झना भण्डारी र रामजी खाँणको आवाज रहेको निकै दमदार गीत चाँदनी भर्खर मात्र सार्वजनिक भएको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट रहेको छ ।
चर्चित सर्जक सुजन लम्सालको लय तथा शब्द सिर्जना रहेको गीतमा सुनिल परियारको संगीत संयोजन गरेका छन । गीत सार्वजनिक भएपछि विशेष भ...}